आगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ २०७४ हुने ।।

img1

दैलेख, पौष ।
ददिची व्यण्ड(साँगेतिक समुह) दैलेखले आप्mनो सातौ बार्षिक उत्सव तथा स्वर सम्म्राट नारायण गोपालको २७ औ स्मृति दिवसको उपलक्ष्यमा आगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ गर्ने भएको छ । ददिचि ऋषीको तपोभूमी दैलेखको नामबाट नामाकरण गरिएको सांगीतिक समुह (ददिची व्याण्ड) दैलेखले यही २०७४ माघ १ गते सार्वजनिक बिदाको दिन पारि स्मृती साझ कार्यक्रम गर्ने भएको हो  । 
बि.स. २०६७ मंसिर १९ गतेको दिन आफ्नो पहिलो स्थापना दिवस मनाएको ददिची व्यण्डले यो आफ्नो सातौ स्थापना दिवसको अवसरमा कार्यक्रम गर्न लागेको हो । नेपाली सुगम संगितका बादशाह स्वर सम्राट नारायण गोपाल स्वर्गारोहण भएको दिन मंसिर १९ गतेलाई  व्याण्डले आफ्नो स्थापना दिवस पारेर बिभिन्न साँगेतिक कार्यक्रम सहित मनाउदै आएको छ ।  प्रत्येक बर्ष मंसिर १९ गतेलाई नारायण गोपाल स्मृति साँझको नामले कार्यक्रम गर्दे आएकोमा यस बर्ष प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मौन अवधी परेकोले शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै कार्यक्रमलाई स्थगित गरिएको थियो । बिगत ६ बर्ष देखि कार्यक्रम स्थानिय खुल्ला मंच टुडिखेलमा गरिदै आएको भएपनि यस वर्ष भने जिल्ला समन्वय समिती दैलेखको सभाहलमा कार्यक्रम गरिने आयोजकले जनाएको छ । 
कार्यक्रम  स शुल्क गरिने भएको छ । कार्यक्रम हेर्न तथा अवलोकन गर्नका लागी टिकट दर रु. ५००।–÷३००।– तय गरिएको छ । कार्यक्रमबाट उठेको रकमले संगितको (वाध्यवाधन) सामाग्री खरिद गरिने र नेपाली सांगीतिक क्षेत्रलाई फराकीलो बनाउन जोड गरिने आयोजकको भनाई छ ।  असोजको पहिलो हप्ता व्याण्डको कोठाबाटै २ वटा ईलेक्ट्रक गिटार तथा अन्य सामाग्री चोरी भएपछि साधनको अभाव समेत भएको छ । 
“कला,साहित्य एवं सस्कृतिको बिरासत बोेकेको दैलेख जिल्लामा लामो समयदेखि साँगेतिक क्षेत्रको संवद्र्धन प्रवद्र्धनमा लाग्दा पनि यस क्षेत्रको आर्थिक व्यवस्थापन नै मुख्य बाधक रहेको व्याण्डका म्यानेजर बिशाल शुनारको भनाई छ । सम्बन्धीत निकायहरुको उदासिनता, कार्यक्रमहरुमा गरिने प्रायोजन नै पुग नपुग हुने तथा कला साहित्य पुस्तान्तरण हुन नसकेका कारण उल्लेख्य विकास हुन नसकेको ददिची व्यण्डका म्यानेजर सुनारले बताउनुभयो ।
यसपालि आयोजना गरिएको कार्यक्रमबाट संकलित रकमले संगित क्षेत्रको बिकासका लागी थप ईट्टा थप्नका लागी संगितको सामाग्री खरिद गरिने भएकाले पनि बिज्ञापन दाता, सरोकारवाला निकाय तथा उद्योगी व्यापारी, कला साहित्य अनुरागीहरुलाई मन खोलेर सहयोग गरिदिनुहुन व्याण्डले सबैमा अनुरोध समेत गरेको छ ।  आगामी माघ १ गते गरिने नारायण गोपाल स्मृति साँझ कार्यक्रमको मुख्य आर्कषणका रुपमा श्रष्ठा सम्मानमा स्वर सम्म्राआगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ २०७४ हुने ।।
दैलेख, पौष ।
ददिची व्यण्ड(साँगेतिक समुह) दैलेखले आप्mनो सातौ बार्षिक उत्सव तथा स्वर सम्म्राट नारायण गोपालको २७ औ स्मृति दिवसको उपलक्ष्यमा आगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ गर्ने भएको छ । ददिचि ऋषीको तपोभूमी दैलेखको नामबाट नामाकरण गरिएको सांगीतिक समुह (ददिची व्याण्ड) दैलेखले यही २०७४ माघ १ गते सार्वजनिक बिदाको दिन पारि स्मृती साझ कार्यक्रम गर्ने भएको हो  । 
बि.स. २०६७ मंसिर १९ गतेको दिन आफ्नो पहिलो स्थापना दिवस मनाएको ददिची व्यण्डले यो आफ्नो सातौ स्थापना दिवसको अवसरमा कार्यक्रम गर्न लागेको हो । नेपाली सुगम संगितका बादशाह स्वर सम्राट नारायण गोपाल स्वर्गारोहण भएको दिन मंसिर १९ गतेलाई  व्याण्डले आफ्नो स्थापना दिवस पारेर बिभिन्न साँगेतिक कार्यक्रम सहित मनाउदै आएको छ ।  प्रत्येक बर्ष मंसिर १९ गतेलाई नारायण गोपाल स्मृति साँझको नामले कार्यक्रम गर्दे आएकोमा यस बर्ष प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनको मौन अवधी परेकोले शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै कार्यक्रमलाई स्थगित गरिएको थियो । बिगत ६ बर्ष देखि कार्यक्रम स्थानिय खुल्ला मंच टुडिखेलमा गरिदै आएको भएपनि यस वर्ष भने जिल्ला समन्वय समिती दैलेखको सभाहलमा कार्यक्रम गरिने आयोजकले जनाएको छ । 
कार्यक्रम  स शुल्क गरिने भएको छ । कार्यक्रम हेर्न तथा अवलोकन गर्नका लागी टिकट दर रु. ५००।–÷३००।– तय गरिएको छ । कार्यक्रमबाट उठेको रकमले संगितको (वाध्यवाधन) सामाग्री खरिद गरिने र नेपाली सांगीतिक क्षेत्रलाई फराकीलो बनाउन जोड गरिने आयोजकको भनाई छ ।  असोजको पहिलो हप्ता व्याण्डको कोठाबाटै २ वटा ईलेक्ट्रक गिटार तथा अन्य सामाग्री चोरी भएपछि साधनको अभाव समेत भएको छ । 
“कला,साहित्य एवं सस्कृतिको बिरासत बोेकेको दैलेख जिल्लामा लामो समयदेखि साँगेतिक क्षेत्रको संवद्र्धन प्रवद्र्धनमा लाग्दा पनि यस क्षेत्रको आर्थिक व्यवस्थापन नै मुख्य बाधक रहेको व्याण्डका म्यानेजर बिशाल शुनारको भनाई छ । सम्बन्धीत निकायहरुको उदासिनता, कार्यक्रमहरुमा गरिने प्रायोजन नै पुग नपुग हुने तथा कला साहित्य पुस्तान्तरण हुन नसकेका कारण उल्लेख्य विकास हुन नसकेको ददिची व्यण्डका म्यानेजर सुनारले बताउनुभयो ।
यसपालि आयोजना गरिएको कार्यक्रमबाट संकलित रकमले संगित क्षेत्रको बिकासका लागी थप ईट्टा थप्नका लागी संगितको सामाग्री खरिद गरिने भएकाले पनि बिज्ञापन दाता, सरोकारवाला निकाय तथा उद्योगी व्यापारी, कला साहित्य अनुरागीहरुलाई मन खोलेर सहयोग गरिदिनुहुन व्याण्डले सबैमा अनुरोध समेत गरेको छ ।  आगामी माघ १ गते गरिने नारायण गोपाल स्मृति साँझ कार्यक्रमको मुख्य आर्कषणका रुपमा श्रष्ठा सम्मानमा स्वर सम्म्राटका बहुचर्चित गितका साथै व्याण्ड तथा स्थानिय पंचकोशी ललित कला केन्द्र, स्टार डान्स क्लव लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने ददीचि व्याण्डका म्यानेजर सुनारले बताउनुभयो ।
टका बहुचर्चित गितका साथै व्याण्ड तथा स्थानिय पंचकोशी ललित कला केन्द्र, स्टार डान्स क्लव लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने ददीचि व्याण्डका म्यानेजर सुनारले बताउनुभयो ।