फेसबुक भित्रको मह

img1

 कृष्ण दैलेखि
 
फेसबुकको उत्पति अमेरिकाबाट भएको  यसको सुरुयात  पहिला अमेरिका बाट गरिएको थियो अमेरिकि  नागरिक१४बर्षियमार्कजुकेबरले फेवर्रि ४ सन २००४मा एक परिक्षण अनुसार  यो सत्य पता लगाई बिश्व ब्यापि  गरेका हुन भन्ने यर्थात भएको छ । फेसबुक को सुरुयात भए  लगतै अमेरिका हुदै बिश्वको सबै देशहरुमा  पुग्न सफल भएको थियो  यो  हुदै बिश्वको सबै देशहरुमा  पुग्न सफल भएकबो थियो ।
 
 यो इन्टरनेटको साहाएताले चल्ने एक यप्स हो फेसबक सुरु भए  देखि हाल सम्म २.१९ बिलियन  फेसबुक सदस्य रहेको भनिएका छन। फेसबुक भन्न बितिकै संसारमा रहेका  सम्पुर्ण मानिसहरुको यक  साथि  बनिरहेको छ भन्दा पनि कुनै फरक पर्दैन होला फेसबुक प्रयोग कर्ताहरु  बालबालिका देखि  युवा युवति तरुनि तन्देरि  जवान केटाकेटि  बुढाबुढिहरु सबै रहेका छन। फेुसबुक सजिलो सस्तो सेवासुबिदा पुर्ण  आफ्त संग कुरा गर्न पनि मिल्ने , देस बिदेशको समाचार पनि सजिलै र छिटै थाहा पाउन  सकिने एक माध्यम हो फेसबक । पहिलो फेसबुक केहो भन्ने कुरा  कता कता सुन्दा  कस्तो अच्चमको महसूस हुने गरथ्यो  आज सबैको हातमा फेसबूक चलाएको देख्दा खूसि लाग्ने को त्यसैले आज सबै मानिसहरुमा फेसबुक भित्रको महमा  रहेको छ  
 
 मेरो फेसबुक यात्रा  स.न. २००७  देखिको हो आज फेसबुकसंगको यात्रा पनि  करिब ९  बर्ष पुरा गरेको छ । यस समय भित्र रहेर मैले  पनि धेरैकुरा हरुको ज्ञान पाएको पनि छु र मैले जानेका क्रा हरुको पनि  सक्दो सबैलाई बुझाउने प्रयास  गरेको छु  आज पछिल्लो समयमा हेर्ने हो  भने  फेसबुक बिना नबाच्ने मानिसहरु छन भन्दा पनि खासैफरक नर्पला पछिल्नो समयमा फेबुकले बिकृति पनि फैलाई रहेको पनि पाईन्छ ।
 
 फेसबुकको सहि सदपयोग प्रयोगमा नल्याई बिकृति फैलाउने मानिसहरुको संख्या पनि धेरै रहेको छ फेसबुकमा फेक आईडि बनाई मानिसहरुलाई  बिभिन्न किसिमका दुख दिने गरेको पनि पाईन्छ ।त्यस कारण यस्ता कृयाकलाप गर्ने ब्यतिहरु बाट बाँच्न तपाइहरु सबै जानकारि गरिन्छ । साथै यस्ता काम गरेकानुनि कारबाहिको  ब्यबस्था  पनि रहेको छ त्यसकारण  हामि सबै फेसबुको सहि प्रयोग गरौ  र सबैलाई राम्रो काम गर्न सल्लाह दिने गरौ । 
 
 फेसबुक  राम्रो  चिज पनि  हो सके सम्म हामिले  हाम्रा सन्ततिहरुलाई फेसबुक नचलाउनै हैन चलाउने तर  सहि  सदुपयोग  अनुरुप फेसबुक चलाइयो  कसैलाई पनि समस्या आउदैन होला जस्तो लाग्छ ।फेसबुकलमा देश तथा बिदेशका ताजा ुसमाचार हरुना  घटना क्रमहरुलायई सजिलै संग  छिटो पनि थाहा पाईने भएकोले फेसबुकलाई फाईदाको रुपमा पनि लिने गरेको पाईन्छ ।यसलाइृ राम्रो  दुपयोग गरे सबैलाई  सहज्ता हुने सबैलाई थाहा नै छ भने दुरुपयोग गरे कारबाहिको  दाएरा भित्र परिने कुरा सबैलाई  जानकारी नै छ त्यसैले सबै राम्रो सगं प्रयोग गरौ सबैलाइं फाइदा हूने छ । धन्यवात नमस्कार।