New & Events

चामुण्डामा विन्द्रासैनि नगरपालीकामा विद्युतको लाइन विस्तार ः नगर प्रमुख शाही भन्छन ‘तीन वर्षमै झिलिमिलि नगर बनाउछौँ’ ।।

ध्रुबतारा संवाददाता दैलेख फागुन २१ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ लाइन विस्तार गरिएको हो । नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार भएपछि स्थानीयहरु हर्षित भएका छन ।

विस्तृत समाचार

३६ औ मगर संघ स्थापना दिवसको अवसरमा दैलेखको नौमुलेमा भव्य सास्कृतीक कार्यक्रम हुने ।।

३६ औ मगर स्थापना दिवस यसपाली दैलेखको नौमुले बजारमा भव्य सास्कृतीक कार्यक्रमका साथ मनाईने भएकोे छ । नेपाल मगर संघ जिल्ला समिती दैलेख तथा आदीवासी जनजाती सकृती संरक्षण समिती दैलेखको आयोजनामा स्थापना दिवसको अवसरमा यही फागुन १५ गते दैलेखको नौमुलेमा पनि भव्य

विस्तृत समाचार

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते ।।

ध्रुबतारा संवाददाता फागुन १० दैलेख । दैलेखमा आज भएको एक यात्रुबाहक जिप दुर्घटना परी चार जनाको मृत्यू भएको छ भने अन्य पाच जना गम्भीर घाईते भएका छन । दैलेख सदरमुकाम देखी माहाबु गाउपालीकाको गैडाबाजतर्फ जादै गरेको लु १ ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गा

विस्तृत समाचार

आज सातौँ विश्व रेडियो दिवस, बिभीन्न कार्यक्रम गरी मनाईदै ।।

दैलेख फागुन १ । आज सातौँ विश्व रेडियो दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । ‘रेडियो र खेलकुद’भन्ने नाराका साथ यसपालीको विश्व रेडियो दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले रुपन्देहीको बुटवलमा वि

विस्तृत समाचार

दैलेख साँस्कृतिक महोत्सब सुरु ।।

दैलेख माघ २९ । पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । ८ दिन सम्म संचालन हुने महोत्सबको उद्घाटन गर्दै दैलेख निर्

विस्तृत समाचार

दैलेख उद्योग वाणीज्य संघ दैलेखको अध्यक्षमा कुल बहादुर बिक निर्वाचित ।।

दैलेख उद्योग वाणीज्य संघ दैलेखको अध्यक्षमा कुल बहादुर बिक निर्वाचित ।।

विस्तृत समाचार

दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले लगाए विद्यालयको क्यान्टिनमा तालाबन्दी ।।

अमर सुनार । दैलेख, माघ २५ – चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन । ‘दलितले पकाएको खाए दाँत झर्छन भन्दै अभिभावकले भनेका कारण विद्यार्थीहरुले खाजा खान मानेका

विस्तृत समाचार

दैलेख जिल्लालाई हाइड्रोहवको रुपमा बिकास गर्ने व्यापारीहरुको घोषणा ।।

ध्रुबतारा संवाददाता माघ २५ दैलेख । व्यापारीहरुले दैलेख जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने घोषणा गरेका छन् । ‘‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार” भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिव

विस्तृत समाचार

असी वर्षको उमेरमा नागरिकता ।।

ध्रुबतारा संवाददाता दैलेख माघ २३ । दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी ८० वर्षीया बृद्धा धनसरा बिकले आज नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । आवश्यक सबै कागज प्रमाण पु¥याई आउनुभएकोले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले उहाँलाई

विस्तृत समाचार

जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ सेवा थप ।।

ध्रुबतारा संवाददाता दैलेख माघ २३ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ स्वास्थ्य सेवा थप गरिएको छ । १५ शैयाको क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दर्जनौ नयाँ सुविधाहरु थप गरिएका हुन् । नयाँ सुविधाहरु थपिएपछि दैलेखमा सेवा नपाएर अन्यत्र जि

विस्तृत समाचार

नयाँ सालको पात्रो मंसिरमा बिहेको साइत एकदिन, कात्तिकमा दशैंतिहार ।।

२२ माघ, काठमाडौं । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो पञ्चाङ्ग लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्च

विस्तृत समाचार

१७ जना उम्मेदवार सहित, चुनाव प्रचारमा प्रगतिशिल प्यानल ।।

ध्रुवतारा संवादाता, दैलेख माघ २३ दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनको माघ २५ गते (भोली) उद्घाटन हुँदैछ भने मतदान शुक्रवार २६ गते हुँदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा चोक चिया पसल र चौताराहरुमा चुनावी बहस तिब्र बनेको

विस्तृत समाचार

दैलेख सास्कृतीक महोत्सबको तयारी अन्तिम चरणमा ।।

दैलेख जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह सम

विस्तृत समाचार

दैलेखको दुल्लुमा नवजात शिशुको शव फेलाःशिशुको जन्मदिने जमुना रावल प्रहरीको नियन्त्रणमा ।।

दैलेखको दुल्लुमा माटोको खाल्डोभित्र पुरीएको अवस्थामा एक नवजात शिुशुको शव फेला परेको छ । दुल्लु नगरपालीका वडा नम्बर ४ शान्तीबजारको शान्ती सिर्जना निमावीको नजीकै माटो खन्ने खाल्डोमा माटोले पुरीएको अवस्थामा शिशुको शव फेला परेको हो । हिजो साझ घर लिपपोत गर्न

विस्तृत समाचार

वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी अभीमुखीकरण सम्पन्न ।।

माघ, २० दैलेख । वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी जिल्ला समन्वय समितिका पदाधिकाहरुसंग अभिमुखिकरण तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ । सदरमुकाम दैलेखमा आज सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना कार्यान्वय सम्बन्धी जिल्ला समन

विस्तृत समाचार

सोम लामाको बिना अर्थ सार्वजनीक ।।

सर्जक सोम लामाको बिना अर्थ बोलको गित भिडीयो सहित बजारमा सार्वजनीक भएको छ । सोम लामाको शब्द, नेत्रराज घलेको संगित र राजु खड्काको ऐरेन्ज रहेको बिना अर्थ तिमले मलाई सम्झिएको भुल भाछ बोलको गितको भिडियो सार्वजानिक भएको हो । क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टर

विस्तृत समाचार

१४ बुँदे प्रतिबद्धता सहित, प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलद्धारा गाउँ अभियान तिब्र ।।

ध्रुबतारा संवाददाता, दैलेख माघ ८ । दैलेख उद्योग बाणिज्य संघ दैलेखको चुनाव आउन अब केहि दिनमात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ । चुनावलाई

विस्तृत समाचार

बलात्कारका आरोपी कारागार चलान ।।

दैलेख माघ ७ । चार महिनाअघि २० वर्षीया एक युवतीलाई बलात्कार गरी भागेका दुल्लू नगरपालिका–१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई दैलेख जिल्ला अदालतले हिजो पुर्पक्षका लागि कारागार चलान गरेको छ । दशैंमा श्रीमति सहित ससुराली गएको बेला नौमूले गाउँपाल

विस्तृत समाचार

चिनीया बर्ष २०१८ को अवसरमा मलेसीयाको जोहारमा बृहत सास्कृतीक कार्यक्रम हुने ।।

चिनियाँ नया बर्ष २०१८ को अबसर पारेर मलेसियाको जोहरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । ‘‘सगुन सास्कृतिक मंच जोहर र रेस्टुरेन्ट पाहुना घर मलेसियाले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक” सांगीतिक कार्यक्रममा नेपाल बाट

विस्तृत समाचार

ठूला बिकासे आयोजनाहरुमा सकारात्मक भूमिका निर्वाह गर्न संचारकर्मीलाई आग्रह ।।

ठूला बिकासे आयोजनाहरुमा सकारात्मक भूमिका निर्वाह गर्न संचारकर्मीलाई आग्रह ।।

विस्तृत समाचार