New & Events

जिप दुर्घटना गाविस सचिव, सर्वदलिय प्रतिनीधि सहित ११ घाइते ।।

मंसिर १६ सुर्खेत हरिहरपुरको गिरीघाटबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको छ । गिरीघाटदेखि पाँच सय मिटर अगाडी बढेपछि जिपको अगाडीको टायर फुत्किएर अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ । हरिहरपुर गाउँ विकास समितिले सर्वदलिय प्रतिनीधि, बाढीपीड

विस्तृत समाचार

गाविस सचिवलाई गाऊँ पठाउन निर्देशन ।।

भिम सिजापति दैलेख मंसिर १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखका गाविस सचिवहरुलाई गाऊँ पठाउन निर्देशन दिएको छ । जिल्लाका सरकारी कार्यालयहरुको निरीक्षण पश्चात सोमबार प्रमुखहरुसंगको अन्तरक्रियामा अख्तियारका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सेनाले सचिव

विस्तृत समाचार

मदिरा विरुद्ध देउडा गीत प्रतियोगिता /

सुर्खेत-४ मङ्सिर उत्तरगङ्गा गाविसमा मादक पदार्थ विरुद्ध देउडा गीत प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेत शिशु परियोजना अर्न्तर्गत उत्तरगङ्गा गाविसमा गठित आरडीएफले अत्यधिक मदिरा सेवनले समुदायको शान्तिपूर्ण वातावरणमा खल

विस्तृत समाचार

वादीलाई सधैं बासकै चिन्ता /

दैलेख, मंसीर १ - दैलेखको लोहोरे खोलाको किनारामा बस्दै आएका वादी समुदायलाई अहिले पनि बासकै चिन्ता छ । खोलाको किनारामा अस्थायी टहरो बनाएर बस्दै आएका वादी समुदायलाई सरकारले आवासको व्यवस्था गरेपनि बर्षदिन नपुग्दै चर्किन थालेपछि वादी समुदायलाई बासको चिन्ता भए

विस्तृत समाचार

भत्ता बुझेपछि राउटेले भने, ‘यतिले पुगेन, थप्नुपर्‍यो ।।

दैलेख, कात्तिक १९– जंगलभित्र कपडाको छानो छाइएका ससाना छाप्रो । छाप्रो बाहिर कोही धान कुट्दै छन् । कोही काठका भाँडाकुँडा बनाउँदै । कसैलाई बस्ने छापो बनाउन भ्याईनभ्याई छ भने सुत्केरी र केटाकेटी घाम ताप्नमै ठीक्क । विरामी राउटे चिसो भुँइमा पल्टिएर कष्ट खेपिर

विस्तृत समाचार

लैंगिक हिंसाका विषय बस्तु पहिचान सम्बन्धि परामर्श तथा अन्तरक्रिया ।।

कात्तिक १४ दैलेख लैंगिक हिंसाका विषय बस्तु पहिचान सम्बन्धि परामर्श तथा अन्तरक्रिया कार्यक्रममा दैलेखमा हिजो सम्पन्न भएको छ । रेडियो धु्रवतारा एफ.एम.को आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा पुर्व सभासद् भरत रेग्मीले हिंसाको पहिचान हुनु आबश्यक रहेको

विस्तृत समाचार

कुटपिट गरी घरनिकाला गर्ने पति विरुद्ध प्रहरीमा उजुरी ।।

कात्तिक १३ दैलेख नारायण्ँ नपा–७ किमुगाउँकी २९ वर्र्षिया दुर्गा रावतले ३२ वर्षिय पति रेशमबहादुर रावत विरुद्ध कुटपिट गरी घरनिकाला गरेको आरोपमा कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । आरोपितले मदिरा सेवन गरी कात्तिक ८ गते राति घरमा बसिरह

विस्तृत समाचार

तोडिँदैछ छाउपडी प्रथाः यौनजन्य हिँसाको जोखिम घट्न थाल्यो ।।

मुगु, असोज २० - मुगुको सुकाढिक गाउँ विकास समितिकी लक्ष्मी कार्कीले नछुने भएको बेला हिजोआज छाउगोठ धाउनुपर्दैन । नछुने हुँदा पनि घरैमा बस्नुुहुन्छ । केही समय अघिसम्म आफैं छाउपडी प्रथाको शिकार हुनुभएकी कार्की हिजोआज अरुलाई पनि छाउपडी प्रथा त्याग्न आग्रह गर्

विस्तृत समाचार

सिलाईकटाई पेशा बाट मासिक १५ हजार आम्दानी ।।

भिम सिजापति/श्रावण १६, ना.न.पा.–१, दैलेख दैलेखको नारायण नगरपालिकामा सिलाईकटाई पेसा गद्रै आउनु भएका सविता विक गाउँसमाजका लागि उदाहरण त बन्नु भएकै छ । यो व्यवसाय गरेर उहाँले राम्रो आम्दानी पनि गरिरहनु भएको छ । सिलाई कटाई तालिम लिएर प्रशिक्षक समेत बन्नु भएका

विस्तृत समाचार

सदरमुकाम सार्वजनिक शौचालय विहीन ।।

भिम सिजापति/श्रावण १६, दैलेख दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका सार्वजनिक शौचालय विहीन भएको छ । सार्वजनिक शौचालय नहुँदा गाउँ घरवाट र बाहिरी ठाउँवाट सदरमुकाम आएका सर्वसाधारणलाई सौच गर्न समस्या पर्ने गरेको विशाला नागरीकताको कामले सदरमुकाम आउनु भएका प्

विस्तृत समाचार

जो ह्विलचेयरबाटै देश बोकेर हिड्न चाहन्छन्

विनोद शाही सुर्खेत, साउन ८ उनका दुवै खुट्टा चल्दैनन्। हिड्डुल गर्न अरुको साहारा चाहिन्छ। तर शारीरिक रूपमा अपाङ्गगता भएका यी युवाको साहस र संघर्ष भने सपांग व्यक्तिहरूका लागि पनि उदाहरणीय छ। तोलिजैसी–८ दैलेखमा २०५० सालमा जन्मिएका २१ वर्षीय रमेशकुमार सिजापत

विस्तृत समाचार

स्थानीय स्रोतको मनोमानी उत्खनन

स्थानीय स्रोतको मनोमानी उत्खनन भिम सिजापति÷विशाला–७ दैलेख उचित ब्यवस्थापन र संरक्षणमा जिम्मेवार निकायले ध्यान नदिँदा स्थानीय स्रोत–साधनको चरम दुरुपयोग भएको छ । दैलेखको विशाला गाउँ विकास समितिमा रहेको बहुमुल्य ढुङ्गा (काईनेटी ईनर्जी) लगायत प्राकृतिक स्रोत–

विस्तृत समाचार

गुना र बाँदर भेटिन छाडे ।

चैत्र २२ दैलेख, भिम सिजापति समुदायको कुनै सदस्यको मृत्यु भए पहिलेको ठाउँ छोडि अर्काे ठाउँमा बस्ती सर्नु राउटेहरुको संस्कार हो । पछिल्ला केहि वर्षमा भने संस्कारभन्दा बाध्यताले राउटे बसाइँ सर्नुपरेको छ । सुर्खेत उपत्यका नजिकैको कटकुवा जंगलमा बसिरहेका उनीहरू

विस्तृत समाचार

दैलेख सदरमुकाममा शौचालय छैन /

शंकर किशोर अभय, दैलेख दैलेख सदरमुकाम नारायण नगरपालिका सार्वजनिक शौचालय विहीन छ । सार्वजनिक शौचालय नहुँदा गाउँ घरवाट र बाहिरी ठाउँवाट सदरमुकाम आएका सर्वसाधारणलाई सौच गर्न समस्या पर्ने गरेको छ । शौचालय नहुँदा शौच गर्न स्थानीय खुल्ला मञ्च टुडिखेलको दक्षिण पट

विस्तृत समाचार

ऐतिहाँसिक बस्तुको अस्तीत्व संकटमा /

भिम सिजापति, दैलेख दैलेख सदरमुकामको मुटुमा रहेको ऐतिहासिक पाँच भाई पाण्डपले बनाएको भन्ने किंवदन्ति रहेको पर्यटकिय स्थल कोतगढी फोहोर फाल्ने ठाउँ भएको छ । २०६९ सालमा जिल्ला प्रहरी कार्यालयले गढि क्षेत्र सरसफाई गरेको थियो तर

विस्तृत समाचार

प्रचार प्रसारको अभावमा नांके गुफा र मदानताल /

भिम सिजापति, दैलेख दैलेख सदरमुकामबाट करिब २४÷२५ कोष टाढा पर्ने पश्चिम बिशाला गाउँ बिकास समितिको वडा नं. २ मौभेरी र खुड्खुडिको शिरानमा अबस्थीत दैलेख जिल्लाकै सबै भन्दा ठुलो ताल मदानताल र नांके गुफा प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा पर्द

विस्तृत समाचार

सीप सिकेपछि लोभलाग्दो प्रगति

भिम सिजापति दैलेख दैलेख सदरमुकाममा थुप्रै बेरोजगार युवायुवतीहरु भेटिन्छन् । कोही कामको खोजीमा गैरसरकारी संघ संस्था धाउँछन् त कोही रोजगारीको कामको सिलसिलामा विदेश जानको लागी पासपोर्ट बनाउँनको लागी जिल्ला प्रशासन कार्यालय धाउँछन् । यो सबै हातमा सिप

विस्तृत समाचार