New & Events

जनतासंग प्रहरी भेटघाट, मुद्दा मिलाउने जमाना गए ।।

गोविन्द वि.क, चैत्र–२१– दैलेख, जनतासंग सम्बन्ध समधुर पार्न दैलेख प्रहरीले भेटघाट अभियान तीव्र पारेको छ । विभिन्न चौकीमा पुगेका जिल्ला प्रहरी प्रमुख (डिएसपी) माधवप्रसाद श्रेष्ठ समक्ष स्थानीयबासी र प्रहरी

विस्तृत समाचार

दलित बालबालिकाहरु लाई शैक्षीक सामाग्री बितरण ।

गोविन्द वि.क. दैलेख,चैत्र–२०, नेपाल सरकार संघीय मामीला तथा स्थानिय विकास मन्त्रलय दलित जिल्ला समन्वय समिति दैलेखको आयोजनामा दलित समुदाय भित्रका गरीब असहाय,अल्पसंखिक दलित बालबालिकाहरुलाई दैलेखको

विस्तृत समाचार

एसएलसी परीक्षार्थीलाई टेलिकमको सहुलियत सिमकार्ड वितरण ।।

काठमाडौं, चैत्र १३ । नेपाल टेलिकमले २०७१ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई शुक्रबारदेखि सहुलियत दरमा सिमकार्ड बिक्री–वितरण

विस्तृत समाचार

नेपाली भनेका बाघ हुन् आत्मसमर्पण गर्दैनन् भारतीय फुटबल प्रशिक्षक ।।

सुरजविक्रम सोनी दैलेख फागुन ०२,– भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफन कन्स्टान्टिनले पहिलो लेगमा २–० ले अग्रता लिए पनि आफ्नो टोली नेपाललाई सजिलै जितेर दोस्रो चरणमा जानेमा ढुक्क नभ

विस्तृत समाचार

जुम्लामा भएको बस दुर्घटना १८ जनाको मृत्यु ,१४ जना घाइते ।।

सुरजविक्रम सोनी चैत्र ०२,–कालिकोट र जुम्लाको सीमानामा पर्ने नाग्मको लागि जुम्लाबजारबाट छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । कर्णाली अञ्चल यातायात व्यवसायी समितिको ना ४ ख ४९७० नम्

विस्तृत समाचार

विकासको लागि दृढताको जरुरी:संभासद् थापा

सुरजविक्रम सोनी फागुन,२४ दैलेख– दैलेख क्षेत्र नं १ का सभासद अम्मरबहादुर थापाले महिलाको जीवनस्तर उठाउन भाषणमा केन्द्रित नभएर विकासमा दृढता जरुरी रहेको औल्याएका छन् । आईतबारका दिन दैलेखमा भएको राजनीतिमा महिला सहभागिता र

विस्तृत समाचार

राउटेको सस्कृती संरक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।

सुरजविक्रम सोनी फागुन २६, दैलख राउटेको सस्कृती संरक्षण र दैलेखको पर्यटकिय क्षेत्र प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार दैलेखमा सम्पन्न भएको छ । जिल्ला विकास समिति दैलेखको सहयोग

विस्तृत समाचार

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान शाखा दैलेखको अध्यक्ष्यमा लोकेन्द्र जिसी (कुमार) चयन ।।

खगेन्द्र रानामगर÷ दैलेख, फागुन २० । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान शाखा दैलेखको अध्यक्ष्यमा लोकेन्द्र जिसी (कुमार) चयन हुनुभएको छ । आज दैलेख सदरमुकाममा बसेको एक भेलाले जिसीको अध्यक्ष्यतामा १३ सदस्यीय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान शाखा ग

विस्तृत समाचार

टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार ।।

सुरजविक्रम सोनी फाल्गुन २०, काठमाण्डौं– टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका त्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् । टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

विस्तृत समाचार

पञ्चकोशी कुसापानी धार्मिक महोत्सवको आज समापन,४१ लाख २ सय ९९ रुपयाँ संकलन ।।

भिम सिजापति फाल्गुन ११–दैलेख दैलेखको आदर्श उच्च माध्यमिक विद्यालय कुसापानीमा पञ्चकोशी कुसापानी धार्मिक महोत्सव आज समापन गरिएको छ । विज्ञान तथा प्राविधिक शिक्षा पठन पाठनको लागि आर्थिक श्रोत जुटाउन विद्यालयमा धार्मिक महोत्सवको आयोजना

विस्तृत समाचार

सडक मर्मतको खर्च रकम उपभोक्तालाई थाहा भएन ।।

भिम सिजापति फाल्गुन ११–दैलेख जिल्ला विकास समिति र गाविसको लगानीमा संचालन भइरहेको लोहोरे देखी बडाभैरव सम्मको सडक मर्मत कार्यमा उपभोक्ता समितिले खर्च अपारदर्शि ढंगले नगरेको बडाभैरवका स्थानीय बासिले गुनासो गरेका छन् । आज करिव १ सय ७० जना सर्वसाधारण

विस्तृत समाचार

नयाँ प्रहरी चौकी स्थापनाको माग ।।

भिम सिजापति, माघ २९ दैलेख एउटै चौकीले ७ वटा गाविससम्म हेर्नुपर्ने अवस्था रहेको भन्दै दैलेखमा नयाँ १० स्थानमा प्रहरी चौकीको माग गरिएको छ । डिआईजी केशव अधिकारीले मध्यपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ३ दिनपछि अनुगमनका शिलशिलामा दैलेख आएका बेला यहा

विस्तृत समाचार

गाविस स्तरमा प्रबाह भईरहेका सेवा प्रति नागरिकका गुँनासै गुँनासा ।।

भिम सिजापति, माघ २९ दैलेख डाँडापराजुल गाँउ विकास समितिमा आर्थिक बर्ष २०७१÷०७२ को प्रथम र दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ विकास समितिको कार्यालय र गाउँ विकास समितिमा कार्यरत विषयगत कार्यालयहरुल

विस्तृत समाचार

ट्राफिक प्रहरी दैलेखद्धारा माघ महिनामा १ लाख २९ हजार बढि राजश्व संकलन ।।

भिम सिजापति, माघ २९ दैलेख ट्राफिक प्रहरी कार्यालय दैलेखले पछिल्लो समयमा ट्राफिक चेकजाँच लाई अझै कडाई गरेको छ । चेकजाँचका क्रममा माघ महिनामा १ लाख २९ हजार ५ सय ५० राजश्व संकलन गरेको हो । प्रहरीले एक महिनामा १ सय २१ बसलाई कारबाहि गरी २९ हजार ५ सय, २ सय २२ ट

विस्तृत समाचार

आँखाको उपचार सम्पन्न ।।

भिम सिजापति २९ माघ दैलेख एक दिने राष्ट्रिय ट्रकोमा शिविर कार्यक्रम आज दैलेखमा सम्पन्न भएको छ । नारायण नगरपालिका ४ मा भएको कार्यक्रममा भएको शिविरमा दलित लगाएत गैरदलितहरुको उपस्थिति रहेको थियो । ट्रकोमा रोगको उपचारका क्रममा १ वर्ष देखि १० वर्ष सम्मका वालवा

विस्तृत समाचार

बाणीज्य बैकले मनायो स्वर्ण जयन्ती, असल ग्राहक कारोवार गरेका भन्दै २५ जना सम्मानीत ।।

दैलेख, माघ, १० / राष्ट्रिय बाणिज्य बैँकले ४९ औँ बर्ष पुरा गरी ५० औँ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती महोत्सव मनाएको छ । राष्ट्रिय बाणिज्य बैँक दैलेख शाखाको कार्यालयमा भएको उक्त स्वर्ण जयन्ती महोत्सव उद्दघाटन कार्यक्रममा बोल्नुहुदै दैलेखका

विस्तृत समाचार

डिभिजन टू क्रिकेटमा क्यानडाविरुद्ध नेपालको शानदार जित

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले दोस्रो जित हात पारेको छ । कप्तान पारस खड्काको आक्रमक व्याटिङ र करण केसीको उत्कृष्ट बलिङको मदतमा नेपालले मंगलबार क्यानडालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो ।

विस्तृत समाचार

कक्षा ११ को परीक्षाफल सार्वजानिक, ४७ २६ प्रतिशत उत्तीर्ण ।।

उच्च माध्यामिक शिक्षा परिषद् भक्तपुरद्धारा कक्षा ११ को परीक्षाफल सार्वजनिक,,नियमिततर्फ ४७ दशमलब २६ प्रतिशत र आंशिकतर्फ ३३ दशमलब १५ प्रतिशत परीक्षार्थी उत्तीर्ण ।।

विस्तृत समाचार

माघ ११ गतेदेखी श्रीमद भागवत सप्ताह एव विष्णु महायज्ञमा सञ्चालन गरिने ।।

खगेन्द्र रानामगर/दैलेख १७ पुष । देवलोकका पवित्र तिर्थस्थलहरुको भौतिक पर्यटन विकास गर्ने उद्येश्यस्रुप दैलेखको धुलेस्वरमा आगामी माघ ११ गतेदेखी श्रीमद भागवत सप्ताह एव विष्णु महायज्ञमा सञ्चालन गरिने भएको छ । देवलोक आध्यात्मिक तथा भौतिक पर्यटन विकास प्रतिष्ठ

विस्तृत समाचार

दैलेखको दुल्लु नगरपालीका आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा ।।

खगेन्द्र रानामगर/ दैलेख १६, पुष । दैलेखको दुल्लु नगरपालीकालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । नेपाललाई सन् २०१७ सम्म र दैलेख जिल्लालाई सन् २०१४ सम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य रहेको भएपनि सफल भने हुन सकेन

विस्तृत समाचार