New & Events

प्रधानमन्त्रीसहित ३५ सभासद् ‘समग्र मध्यपश्चिम एक प्रदेश’ को पक्षमा

धानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसहित मध्यपश्चिमका ३५ सभासद्ले ‘समग्र मध्यपश्चिम एक प्रदेश’ बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । मध्यपश्चिमबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३५ सभासद्हरुको बैठकले ‘समग्र मध्यपश्चिम एक प्रदेश

विस्तृत समाचार

दैलेखमा आदीवासी जनजाती पत्रकार महासंघ (फोनीज) गठन ।।

खगेन्द्र राना मगर, २७ साउन, दैलेख । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनीज) शाखा दैलेखको अध्यक्षमा खगेन्द्र राना मगर चयन हुनुभएको छ । आदीवासी जनजाती बिद्यार्थी महासंघका राष्ट्रिय समन्वय समीती सदस्य एवंम खसान प्रदेशका ईन्चार्ज ईमान रानामगरको उपस्थिीति

विस्तृत समाचार

सुर्खेत र जुम्लामा गोली चल्यो ।।

ललितबहादुर बुढा श्रावण २६ सुर्खेत अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलनमा आज पनि तनाव भएको छ। हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। अश्रुग्याँस प्रहार गर्दासमेत प्रर्दनकारीहरु

विस्तृत समाचार

अखण्ड मध्यपश्चिमको माग गर्दै आन्दोलन सूरु गरिएको तेस्रो दिन पनि दैलेखमा बिरोध ।।

भिम सिजापति/खगेन्द्र रानामगर २६ श्रावण दैलेख अखण्ड मध्यपश्चिमको माग गर्दै तेस्रो दिन पनि आज दैलेखमा बन्द सँगै विरोध प्रदर्शन भएको छ । चार दलले प्रदेश विभाजनका क्रममा मध्यपश्चिमका केहि जिल्लालाई सुदुरपश्चिम प्रदेश नं. ६ मा गाभेको भन्दै विरोध भएको हो । दैले

विस्तृत समाचार

अखण्ड मध्यपश्चिमको पक्षमा दैलेखी जनता ।।

भिम सिजापति साउन २४ दैलेख दैलेख जिल्ला सदरमुकाममा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अखण्ड हुनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । प्रमूख दलहरुले गरेको प्रदेश सीमांकनबाट मध्य मध्यपश्चिम विभाजित भएको भन्दै दैलेखी जनता आर्काेशित भएका छन् । हिजो दिनभरी नै भेरी कर्

विस्तृत समाचार

राज्य संरचनामा दैलेखबासीको विरोध अखण्ड भेरीको माग ।।

नयाँ संविधानको मस्यौदा सँगै ल्याउन लागिएको राज्य संरचनामा दैलेखबासीले ब्यापक विरोध जनाएका छन् । जिल्ला स्थित नागरिक समाजका अगुवाहरुले भेरी अञ्चललाई टुक्राएर बनाईएको प्रदेशमा आफ्नो असहमती ज

विस्तृत समाचार

चौराठा गाविसमा बृद्ध बृद्धाको सम्मानमा बाँडिएको हरलिक्स म्याद सकिएको ।।

भिम सिजापति दैलेख चौराठा गाविसले बृद्धबृद्धाको सम्मानमा बाँडिएको हरलिक्स म्याद सकिएको पाईएको छ । गाविसले १ सय १० जना बृद्धबृद्धालाई हरलिक्स र साबुन वितरण गरेकोे थियो । १ सय ५० बट्टा हरलिस वितरण गर्ने कार्यक्रम अन्तरगत असार १७ गते १ सय १० जनामात्रलाई वितर

विस्तृत समाचार

आकाशबाट पहेंलो छिटा खस्यो ।।

भरत जर्घामगर, लहान, असार १३ -आकाशबाट माटोजस्तो पहेंलो रंगको छिटा खस्न थालेपछि सिरहाको धनगढी ८ मुसहर्नियाका बासिन्दा त्रसित बनेका छन् । शनिबार भएको वर्षामा आकाशबाट माटो जस्तो पहेंलो रंगको गन्ध आउने छिटा आधा घण्टासम्म खसेको थियो । ‘सिमसिम पानी परेजस्तै पूजा

विस्तृत समाचार

खुलेआम १० प्रतिशत रकम माग, स्थानीय भन्छन् बरु अख्तियारमा जान्छौँ ।।

भिम सिजापति असार १० दैलेख असार मसान्त नजिकीदै गर्दा जिल्ला विकास समितिका ईन्जिनियर तथा प्राविधिकले उपभोक्ता समितिका पदाधिकारी सँग खुलेआमा रकम माग्न थालेका छन् । ईन्जिनियर तथा प्राविधिकहरुले उपभोक्ता समिति सँग अन्तिम किस्ता फछ्यौट गर्नको लागी खुलेआम कुल रक

विस्तृत समाचार

१२ औ राष्ट्रिय धान दिवस दैलेखको तोलीमा रहेको तामेखोलामा मनाईने ।।

खगेन्द्र रानामगर, असार ९ दैलेख । यसपालीको १२ औ राष्ट्रिय धान दिवस दैलेखमा सदरमुकामदेखी उत्तरपुर्वी क्षेत्रमा पर्ने तोली गाबिसको सुन्दरगरी तामेखोलामा मनाईने निर्णय गरिएको छ । “धान खेतीमा यान्त्रीकिकरण, उत्पादन लागतमा न्युनिकरण” भन्ने मुल नाराका साथ १२ औ रा

विस्तृत समाचार

दैलेख जिल्ला खुल्ला दिसा मुक्त जिल्ला घाेषणा कार्यक्रम–२०७२

घर अागन र गाउँ टाललार्इ सफा स्वच्छ राखाैँ । दिसा, पिसावकाे लागी सँधै चर्पी प्रयाेग गराैँ । खाना खानु अघि, चर्पी प्रयाेग गरिसकेपछि, बच्चाकाे दिसा धाेर्इ सकेपछि र फाेहाेर चलार्इ सकेपछि साबुन पानीले मिचि मिचि हात धुने गराैँ । यहि असार ७ गते हुने खुल्ला दिसा

विस्तृत समाचार

दैलेखमा एस. एल. सि. परीक्षाको नतिजामा झिनो सुधार , ५ विद्यालय निल ।।

२०७१ सालको एस.एल.सि परीक्षाको परिक्षाफल शुक्रबार प्रकाशित भएको छ । देशभर ४७.४३ प्रतिशत उर्तिण भएका छन् । दैलेख जिल्लामा २०.कृष्ण देवकोटा असार ५ दैलेख २०७१ सालको एस.एल. सि परीक्षामा दैलेख जिल्लामा २०.४२ प्रतिसत विद्यार्थी उतिर्ण भएका छन । गत चैत्र ५ गते द

विस्तृत समाचार

दैलेखको गोगनपानीमा लहरा आलू पकेट क्षेत्रको अनुगमन भ्रमण गरिंदै ।।

गोविन्द वि.क.असार ०५ दैलेख–जिल्ला कृषि विकास कार्यालय दैलेखले आज गोगनपानीको लहरा आलू पकेट क्षेत्रको अनुगमन भ्रमण गराउँदै छ । जिल्लास्थित राजनीतिक नेतृत्व, उच्च प्रशासनिक अधिकारीहरु र सरोकारवाला निकायको सहभागिता रहने अनुगमन टोली त्यस क्षेत्रको तरकारी खेती,

विस्तृत समाचार

मध्य पहाडी राजमार्गका पक्कि पुल समस्यामा

गोविन्द वि.क. असार ४ दैलेख–सरकारले निकै महत्वका साथ अगाडी बढाएको मध्यपहाडी राजमार्ग अन्तरगतको दैलेख सदरमुकाम खण्डमा रहेका पुलहरुको अवस्था समस्याग्रस्त बन्दै गएका छन् । दुल्लू नगरपालिका सँगै जोडिएको जम्बुकाँध ग

विस्तृत समाचार

परियोजनाको प्रभाव अनुगमन गरिदै ।।

असार १ दैलेख आज नारायण नगरपालिका वडा नं ५ मा र बेल्पाटा गाविसमा नागरिक सचेतना केन्द्र प्रभाव अनुगमन का लागि अन्तक्र्रिया बैठक सम्पन्न भएको छ । नारायण नगरपालिका वडा नं ५ को सयपत्रि र बेल्पाटामा रहेको समला नागरिक सचेतना केन्द्रको स्थानीय शासन तथा सामुदायिक

विस्तृत समाचार

स्थानीय स्तरबाटै सेवा सन्तुष्टि सर्वेक्षण गरिदै ।।

जेष्ठ ३२ दैलेख स्थानीय निकाय तथा जिल्ला स्थित विषयगत कार्यालयहरुले आफ्ना लक्षित समुदायलाई प्रदान गर्ने सेवा प्रवाहको सम्बन्धमा नागरिकहरुका आवाजलाई संरचनात्मक रुपमा संकलन गरी सर्वेक्षणको नतिजाबाट देखिन सक्ने रिक्तताको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसंग छ

विस्तृत समाचार

स्थानीय माथिल्लो कर्णालीको पीडीएबारे अनविज्ञ ।।

दैलेख, जेष्ठ ३२ माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माण कम्पनी जिएमआर र नेपाल सरकार लगानी बोर्डले पीडीए गरेको ८ महिना नाध्यो । तर, यस अवधीभित्र प्रभावित क्षेत्र र जिल्लामा १ पटक अन्र्तक्रिया बाहेक कुनै कार्यक्रमनै हुन सकेको छैन् । माथिल्लो कर्णाली जलव

विस्तृत समाचार

गाँउमै काँक्रा परिक्षण गर्दै महिलाहरु ।।

जेष्ठ ३१, गोविन्द केसी दैलेख डाँडाँपराजुल–३ पोखरीपाटाकी हरिमायाँ आर्चाय हिजोआज आफ्नो खेतमा लगाईएको विभिन्न जातका काँक्राहरु स्याहारसुसारमै ब्यस्त छिन् । गाँउमा महिलाहरु मिलेर हरिमायाँको खेतमा सामुहिक रुपमा काँक्राको परिक्षणका लागि लगाएपछि सवैको सिक्ने थल

विस्तृत समाचार

बालश्रम बिरुद्धको दिवस ।।

भिम सिजापति जेठ २९ दैलेख आज जुन महिनाको १२ तारिक, हरेक वर्ष बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा ‘बालश्रम रोकौं, गुणस्तरीय शिक्षामा पहुँच बढाऔं’ भन्ने नाराका दैलेखमा पनि मनाइएको छ । सेभ द चिल्ड्रेन तथा सामाजिक सेवा केन्द्र (सोसेक)को सहयोगम

विस्तृत समाचार

१० प्रतिशत शेयरको माग राख्दै स्थानीयले गरे हाईडोपावरको कार्यालयमा तालाबन्दी, बार्तामा नआएको कम्पनीमो दावी ।।

दैलेख जेठ २९ दैलेखको ईलाका नं. ३ मा रहेका दुईवटै हाईड्रोपावरसँग स्थानीयहरुले १० प्रतिशत शेयर लगायतका मागहरु राखेर आन्दोलन सुरु गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तरगत मागपत्र पेश गरेको एकहप्ता सम्म सुनुवाई नभएको भन्दै स्थानीयहरुले आजबाट आन्दोलन चकाएका हुन

विस्तृत समाचार