New & Events

१० प्रतिशत शेयरको माग राख्दै स्थानीयले गरे हाईडोपावरको कार्यालयमा तालाबन्दी, बार्तामा नआएको कम्पनीमो दावी ।।

दैलेख जेठ २९ दैलेखको ईलाका नं. ३ मा रहेका दुईवटै हाईड्रोपावरसँग स्थानीयहरुले १० प्रतिशत शेयर लगायतका मागहरु राखेर आन्दोलन सुरु गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तरगत मागपत्र पेश गरेको एकहप्ता सम्म सुनुवाई नभएको भन्दै स्थानीयहरुले आजबाट आन्दोलन चकाएका हुन

विस्तृत समाचार

सिगौडीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीहरु मर्कामा, जिल्ला स्वास्थ्य कार्यालय दैलेखको लापरबाही ।।

जेष्ठ २८,दैलेख दैलेख जिल्लाको पश्चिममा पर्ने सिगौडी स्वास्थ्य चौकिमा एक महिना यता स्वास्थ्यकर्मी नहुदा बिरामीहरु मर्कामा परेका छन् । गर्मी समय भएकोले विभिन्न किसिमका विरामीहरु स्वास्थ्य संस्था आउँछन् र उपचार नपाई फर्किनु पर्दा स्थानिय मर्कामा परेका हुन् ।

विस्तृत समाचार

महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि प्रजनन् स्वास्थ्य तथा पोषण मेला सम्पन्न रुममा सम्पन्न ।।

गोविन्द वि.क महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ पुरुष र गर्भवती महिला लक्षित प्रजनन् स्वास्थ्य तथा पोषण मेला देलेखको रुममा सम्पन्न भएको छ । महिला प्रजनन् अधिकार मञ्च रुमको आयोजना महिला श–सक्तिकरण मञ्च दैलेखको सहजीकरण गाउ

विस्तृत समाचार

पगनाथ १४ औं पुर्ण खोप युक्त गाविस घोषणा ।।

जेष्ठ २६ दैलेख आज दैलेख जिल्लाको पुर्वमा पर्ने पगनाथ गाविसलाई १३ औं पुर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसका २२ महिना मुनिका सवै बालबालिकाले पाउनु पर्ने सम्पुर्ण खोप लगाएको पाएपछि गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय

विस्तृत समाचार

गर्मीका कारण दैलेखका निजि विद्यालय बन्द ।।

जेष्ठ २५ दैलेख अत्याधिक गर्मीका कारण दैलेख जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ । तातो हावा बहने र अत्याधिक गर्मीका कारण दैलेख जिल्लामा रहेका निजी तथा आवासिय विद्यालयहरु एक हप्ताका लागी बन्द गरिएको छ । निजी तथा आवासिय विद्यालय (प्याप्सन) दैलेखका अध्यक्ष

विस्तृत समाचार

६ वटा गाविसका ९० प्रतिशत घरमा शौचालय छैनन् ।।

नेपालगन्ज, जेठ २६ बाँके जिल्लालाई आउँदो वर्ष खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरि पनि ६ वटा गाविस रहेको बघौडा क्षेत्रमा अधिकांश घरमा शौचालय छैनन् । बघौडा क्षेत्रमा रहेका मटैया, गंगापुर, कटकुइया, कालाफाटा, नरैनापुर र लक्ष्मणपुरमा अधिकांश घरधुरीमा

विस्तृत समाचार

क्याप्टेन रावलको शव घर पुर्‍याउँदा गाँउ शोकाकुल

गोविन्द वि.क. नारायण नगरपालीका ८ सिमडा दैलेख घर भएका सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अमेरिकन सेनाको हेलिकप्टरमा ज्यान गुमाएका नेपाली सेनाका क्याप्टेन टपेन्द्र रावलको शव सोमवार हेलिकप्टरबाट घर पुर्योइएको छ। क्याप्टेन रावलको गाँउ नारायण नगरप

विस्तृत समाचार

गर्मीका कारण रोगी बढे

अत्यधिक गर्मीका कारण बाँके जिल्लामा रुघाखोकी, ज्वरो, बान्ता, झाडापखाला र अन्य विभिन्न रोगका बिरामी बढेका छन् । निरन्तर ४४–४५ डिग्रिको प्रचण्ड गर्मीका कारण गाउँका स्वास्थ्यचौकी, प्राथमिक सेवा केन्द्रदेखि कोहलपुर र

विस्तृत समाचार

जनजातीको मुल अधिकार प्राप्त गर्नतर्फ अब जागरुक हुनुपर्छः उपाध्यक्ष्य गोपाल पुन मगर ।।

दैलेख, जेष्ठ १६, आदीवासि जनजाती युवा माहासंघ नेपालका केन्द्रीय उपाध्यक्ष्य गोपाल पुन मगरले आदीवासि जनजातीको मुल अधिकार प्राप्त गर्नतर्फ अब सम्ुर्ण आदीबासि जनजातीहरु जागरुक हुनुपर्ने बताउनुभएको छ । दैलेख सदरमुकाममा आज आयोजित आदीवासि जनजाती सचेतनाका लागी ए

विस्तृत समाचार

दैलेखः–१६ जेठ ।। पञ्चवर्षीय योजना निमार्णका लागि ईलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न ।।

दैलेख जिल्लाको पञ्चवर्षीय जिल्ला विकास आवधिक योजना निमाणर््ाका लागि हिजो ईलाका नं. २ स्थित गैडाबांज रानीवनमा ईलाका स्तरीय योजान तर्जुमा गोष्ठि सम्पन्न भएको छ । जिल्ला विकास समिति दैलेखको आयोजना, स्कट विल्सनको प्राविधिक सहयोग र स्वीस सरकार विकास सहयोगको आर

विस्तृत समाचार

जबरजस्ती करणी उद्योगको आरोपी थुनामा

दैलेख जिल्ला अदालतले जबरजस्ती करणी उद्योगका आरोपीलाई मुद्दाको अन्तिम सुनुवाई हुञ्जेल कारागार थुन्ने आदेश दिएको छ । थुनछेक बहसपछि स्थानीय गमौडी गाविस वडा नं. ६ निवासी २१

विस्तृत समाचार

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन ।।

भाइभारदार प्रजावर्ग | ९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। परिआएको दुःख धैर्यबलले सम्हाली हुन सक

विस्तृत समाचार

२०७२-०१-१४, साँझ ७:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३९०४ ), घाइते ( ७१८०) ।।

उपत्यका : मृतक: १३२७, घाइते: ४३३८ काठमाण्डौ - ९३० ललितपुर - १५७ भक्तपुर -२४० पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७ भोजपुर -२ सुनसरी- ७ सोलु - २२ ओखलढुङगा - १६ ताप्लेजुङ – १ मोरङ-२ सप्तरी -१ मध्य क्षेत्र : मृतक २२९३, घाइते: २२९३ रामेछाप – २६ सिन्धुपाल्चोक

विस्तृत समाचार

नेपालमा गएका अहिलेसम्मका भुईचालो ।।

काठमाडौं, वैशाख १२ विश्वमा भुकम्पको अति जोखिम भएका देशहरु मध्ये नेपाल दशौं स्थानमा पर्छ । त्यसमा पनि काठमाडौँ उपत्यकालाई भुकम्पको उच्च जोखिमका रुपमा लिने गरिन्थ्यो । उच्च जोखिममा रहेको काठमाडौंमा शनिबार ७ दशमलव ८ रेक्टर स्केलको भुईंचालो गयो । योपछि पनि श

विस्तृत समाचार

१९९० सालपछि, मुलुककै दोस्रो ठूलो भुकम्प ।।

काठमाडौ, वैशाख १२ नेपालको इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भूकम्पमा परी तीन हजार ८ सय ५० पुरुष र चार हजार ६ सय ६९ मह

विस्तृत समाचार

महाभूकम्पले स्वास्थ्य जोखिम निम्त्याउनसक्ने, खानेपानी र खानेकुरामा ध्यान दिन सुझाव ।।

काठमाडौ, वैशाख १३ पटक पटक भूकम्पको धक्का महसुस भएपछि त्रसित सर्वसाधारण खुला आकाशमुनी रात बिताउन थालेका छन् । शनिबार राति राजधानी काठमाडौंसहित विभिन्न जिल्लाका जनता खुला चौर र त्रीपालमुनी रात बिताउन बाध्य भए । शनिबार मात्रै साना र ठूलो गरी एकसय बढी पटक भू

विस्तृत समाचार

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३२ सय नाघ्यो ।।

काठामडौं, वैशाख १४ बिनासकारी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दै धेरै रहेको पुष्टि भएको छ । सरकारले दिएको पछिल्लो जानकारी अनुसार देशभर ज्यान गुमाउनेको संख्या तीन हजार २ सय भन्दा धेरै पुगेको हो । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितप

विस्तृत समाचार

जनताका लागि पठाएका पेन सेटहरु विद्यालमा ।

विन्द वि.क, चैत्र २० दैलेख, दैलेख जिल्लामा यतिवेला चर्को रुपमा खुला दिसामुक्त अभियान संचालन भएको छ । सौचालय नबनाएकै कारण, कतिपय नागरिकहरुको सामाजिक सुरक्षा भत्ता रोकियो, कतिपयले जन्मदर्ता गराउन पाएनन्,

विस्तृत समाचार

जनतासंग प्रहरी भेटघाट, मुद्दा मिलाउने जमाना गए ।।

गोविन्द वि.क, चैत्र–२१– दैलेख, जनतासंग सम्बन्ध समधुर पार्न दैलेख प्रहरीले भेटघाट अभियान तीव्र पारेको छ । विभिन्न चौकीमा पुगेका जिल्ला प्रहरी प्रमुख (डिएसपी) माधवप्रसाद श्रेष्ठ समक्ष स्थानीयबासी र प्रहरी

विस्तृत समाचार

दलित बालबालिकाहरु लाई शैक्षीक सामाग्री बितरण ।

गोविन्द वि.क. दैलेख,चैत्र–२०, नेपाल सरकार संघीय मामीला तथा स्थानिय विकास मन्त्रलय दलित जिल्ला समन्वय समिति दैलेखको आयोजनामा दलित समुदाय भित्रका गरीब असहाय,अल्पसंखिक दलित बालबालिकाहरुलाई दैलेखको

विस्तृत समाचार