New & Events

दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले लगाए विद्यालयको क्यान्टिनमा तालाबन्दी ।।

अमर सुनार । दैलेख, माघ २५ – चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन । ‘दलितले पकाएको खाए दाँत झर्छन भन्दै अभिभावकले भनेका कारण विद्यार्थीहरुले खाजा खान मानेका

विस्तृत समाचार

दैलेख जिल्लालाई हाइड्रोहवको रुपमा बिकास गर्ने व्यापारीहरुको घोषणा ।।

ध्रुबतारा संवाददाता माघ २५ दैलेख । व्यापारीहरुले दैलेख जिल्लालाई हाइड्रो हवको रुपमा विकास गर्ने घोषणा गरेका छन् । ‘‘उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार” भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिव

विस्तृत समाचार

असी वर्षको उमेरमा नागरिकता ।।

ध्रुबतारा संवाददाता दैलेख माघ २३ । दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी ८० वर्षीया बृद्धा धनसरा बिकले आज नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । आवश्यक सबै कागज प्रमाण पु¥याई आउनुभएकोले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले उहाँलाई

विस्तृत समाचार

जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ सेवा थप ।।

ध्रुबतारा संवाददाता दैलेख माघ २३ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा नयाँ स्वास्थ्य सेवा थप गरिएको छ । १५ शैयाको क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा दर्जनौ नयाँ सुविधाहरु थप गरिएका हुन् । नयाँ सुविधाहरु थपिएपछि दैलेखमा सेवा नपाएर अन्यत्र जि

विस्तृत समाचार

नयाँ सालको पात्रो मंसिरमा बिहेको साइत एकदिन, कात्तिकमा दशैंतिहार ।।

२२ माघ, काठमाडौं । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो पञ्चाङ्ग लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्च

विस्तृत समाचार

१७ जना उम्मेदवार सहित, चुनाव प्रचारमा प्रगतिशिल प्यानल ।।

ध्रुवतारा संवादाता, दैलेख माघ २३ दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनको माघ २५ गते (भोली) उद्घाटन हुँदैछ भने मतदान शुक्रवार २६ गते हुँदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा चोक चिया पसल र चौताराहरुमा चुनावी बहस तिब्र बनेको

विस्तृत समाचार

दैलेख सास्कृतीक महोत्सबको तयारी अन्तिम चरणमा ।।

दैलेख जिल्लाका अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृति महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सबका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सव मुल समाहरोह सम

विस्तृत समाचार

दैलेखको दुल्लुमा नवजात शिशुको शव फेलाःशिशुको जन्मदिने जमुना रावल प्रहरीको नियन्त्रणमा ।।

दैलेखको दुल्लुमा माटोको खाल्डोभित्र पुरीएको अवस्थामा एक नवजात शिुशुको शव फेला परेको छ । दुल्लु नगरपालीका वडा नम्बर ४ शान्तीबजारको शान्ती सिर्जना निमावीको नजीकै माटो खन्ने खाल्डोमा माटोले पुरीएको अवस्थामा शिशुको शव फेला परेको हो । हिजो साझ घर लिपपोत गर्न

विस्तृत समाचार

वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी अभीमुखीकरण सम्पन्न ।।

माघ, २० दैलेख । वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी जिल्ला समन्वय समितिका पदाधिकाहरुसंग अभिमुखिकरण तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ । सदरमुकाम दैलेखमा आज सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना कार्यान्वय सम्बन्धी जिल्ला समन

विस्तृत समाचार

सोम लामाको बिना अर्थ सार्वजनीक ।।

सर्जक सोम लामाको बिना अर्थ बोलको गित भिडीयो सहित बजारमा सार्वजनीक भएको छ । सोम लामाको शब्द, नेत्रराज घलेको संगित र राजु खड्काको ऐरेन्ज रहेको बिना अर्थ तिमले मलाई सम्झिएको भुल भाछ बोलको गितको भिडियो सार्वजानिक भएको हो । क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टर

विस्तृत समाचार

१४ बुँदे प्रतिबद्धता सहित, प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलद्धारा गाउँ अभियान तिब्र ।।

ध्रुबतारा संवाददाता, दैलेख माघ ८ । दैलेख उद्योग बाणिज्य संघ दैलेखको चुनाव आउन अब केहि दिनमात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ । चुनावलाई

विस्तृत समाचार

बलात्कारका आरोपी कारागार चलान ।।

दैलेख माघ ७ । चार महिनाअघि २० वर्षीया एक युवतीलाई बलात्कार गरी भागेका दुल्लू नगरपालिका–१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई दैलेख जिल्ला अदालतले हिजो पुर्पक्षका लागि कारागार चलान गरेको छ । दशैंमा श्रीमति सहित ससुराली गएको बेला नौमूले गाउँपाल

विस्तृत समाचार

चिनीया बर्ष २०१८ को अवसरमा मलेसीयाको जोहारमा बृहत सास्कृतीक कार्यक्रम हुने ।।

चिनियाँ नया बर्ष २०१८ को अबसर पारेर मलेसियाको जोहरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । ‘‘सगुन सास्कृतिक मंच जोहर र रेस्टुरेन्ट पाहुना घर मलेसियाले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक” सांगीतिक कार्यक्रममा नेपाल बाट

विस्तृत समाचार

ठूला बिकासे आयोजनाहरुमा सकारात्मक भूमिका निर्वाह गर्न संचारकर्मीलाई आग्रह ।।

ठूला बिकासे आयोजनाहरुमा सकारात्मक भूमिका निर्वाह गर्न संचारकर्मीलाई आग्रह ।।

विस्तृत समाचार

जनअपेक्षा अनुसार काम हुन सकेको छैन ःप्रकाअ अधिकारी ।।

दैलेख माघ ४ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्र्रक्रियागत जटिलता र श्रोत व्यवस्थापनको अभावमा जनअपेक्षा अनुसार गतिमा काम गर्न नसकेको बताउनुभएको छ । माथिल्लो कर्णाली जलबिद्युत आयोजना र प्रभावित जिल्ला विषयमा दैलेखका प

विस्तृत समाचार

२० औं भूकम्पीय सुरक्षा दिवस दैलेखमा पनि मनाइयो ।।

दैलेख माघ २ । ‘‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार” भन्ने नारा सहित २० औ भुकम्पीय सुरक्षा दिवस मंगलवार दैलेखमा पनि मनाईएको छ । २० औं भूकम्पीय सुरक्षा दिवसका अवसरमा दिवसको मूल समारोह समितिले दैलेख सदरमुकाममा ¥याली गरेको छ । मंगलव

विस्तृत समाचार

नेपाल मगर संघ दैलेखको सातौ जिल्ला अबिधेशन सम्पन्न ः अध्यक्षमा नन्द बहदुर थापा मगर चयन ।।

दैलेख माघ २ । नेपाल मगर संघ जिल्ला कार्य समीति दैलेखको अध्यक्षमा नन्द बहादुर थापा मगर चयन हुनुभएको छ । मगर समुदायको माहान पर्व माघे सङ्क्रान्तीको अवसरमा दैलेखको माहावु गाउपालीका वडा नम्बर २ को वडाखोलामा आयोजित एक बृहत सास्कृतीक कार्यक्रमसंगै सम्पन्न भएक

विस्तृत समाचार

नेपाल मगर संघ दैलेखको सातौ अधीबेशन दैलेखको बडाखोलामा हुदै ः माघी पर्वको अवसरमा बृहत सास्कृत कार्यक्रम पनि हुने ।।

दैलेख माघ, १ नेपाल मगर संघ दैलेखले मगर समुदायको एैतीहासक सास्कृतीक माहान पर्व माघे सङ्क्रान्तीको अवसरमा आज दैलेखको माहावु गाउपालीकाको बडाखोलामा बृहत सास्कृतीक कार्यक्रमको आयोजना गरेको छ । माघ १ गते माघे सङ्क्रान्तीको अवसरमा बडाखोलामा आयोजित कार्यक्रमसंगै

विस्तृत समाचार

दुल्लु नगर उद्योग बाणिज्य संघको अध्यक्षमा ःथापा ।।

दुल्लु नगर उद्योग बाणिज्य संघको अध्यक्षमा ओमकार जंग थापा बिजयी हुनुभएको छ । थापाले १७१ मत प्राप्त गर्दै नगर उद्योग वाण्ीज्य संघको अध्यक्षमा बिजयी हुृनुभएको हो । उहाका निकटतम प्रतिद्धन्दी डिल बहादुर खड्काले १३९ मत प्राप्त गर्नुभएको थियो । यस्तै बरिष्ट उपाध

विस्तृत समाचार

सामाजिक कुप्रर्था विरुद्ध अभियान थाल्ने जनप्रतिनिधीहरुको प्रतिबद्धता ।।

धु्रबतारा संवाददाता, दैलेख पौष २३ । दैलेखका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्यहरुले जिल्लामा सामाजिक विकृति विरुद्ध अभियानको थालनी गर्ने प्रतिबद्धता गरेका छन् । सदरमुकाम दैलेख बजारमा आईतबार गरिएको सार्वजनिक सुनुव

विस्तृत समाचार