New & Events

सामाजिक कुप्रर्था विरुद्ध अभियान थाल्ने जनप्रतिनिधीहरुको प्रतिबद्धता ।।

धु्रबतारा संवाददाता, दैलेख पौष २३ । दैलेखका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्यहरुले जिल्लामा सामाजिक विकृति विरुद्ध अभियानको थालनी गर्ने प्रतिबद्धता गरेका छन् । सदरमुकाम दैलेख बजारमा आईतबार गरिएको सार्वजनिक सुनुव

विस्तृत समाचार

मिर्गौला पीडितद्वारा सहयोगको याचना ।।

दैलेख, १८ पुस । दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेकी दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था

विस्तृत समाचार

दैलेख सदरमुकामका घरअगाडीका अस्थाई टहरा हटाउने अभियान शूरु ।।

दैलेख पौष १६ । नारायण नगरपालिका दैलेखले सदरमुकामका घरअगाडीका अस्थायी टहरा हटाउने अभियान सुरु गरेको छ । सदरमुकाम दैलेख बजारलाई सुन्दर बनाउने उद्देश्यका साथ नगरपालिकाले सुचना जारी गरेसंगै आजदेखी सदरमुकामका सडक आसपासका पेटी तथा अस्थायी टहराहरु हटाउन शुरु

विस्तृत समाचार

ध्रुबतारा एफएम नवौ बर्षमा प्रबेश ।।

दैलेख सदरमुकामको दैलेख बजारबाट प्रशारण हुँदै आएको सामूदायिक रेडीयो ध्रुबतारा एफएम ८९.८ मेगाहर्ज आज देखि नवौ बर्षमा प्रबेश गरेको छ । ध्रुबतारा संचार सहकारी सस्था लिमीटेड दैलेखद्धारा सन्चालीत सामुदायीक रेडीयो ध्रुबतारा एफएमले ‘‘पश्चिम नेपालको आवाज” भन्ने न

विस्तृत समाचार

आगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ २०७४ हुने ।।

ददिची व्यण्ड(साँगेतिक समुह) दैलेखले आप्mनो सातौ बार्षिक उत्सव तथा स्वर सम्म्राट नारायण गोपालको २७ औ स्मृति दिवसको उपलक्ष्यमा आगामी माघ १ गते दैलेखमा नारायण गोपाल स्मृति साँझ गर्ने भएको छ । ददिचि ऋषीको तपोभूमी दैलेखको नामबाट नामाकरण गरिएको सांगीतिक समुह (द

विस्तृत समाचार

दैलेखका दुई प्रतिनीधि र ४ वटै प्रदेशमा बाम गठबन्धनको सानदार जित ।।

खगेन्द्र राना मगर । दैलेख २४ मंसीर । दैलेखका २ प्रतिनीधि सभा र चार वटै प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेद्धारहरु बिजयी भएका छन । दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रतिनीधी सभातर्फ बाम गठबन्धनका उम्मेद्धार एमालेका रबिन्द्रराज शर्मा बिजयी हुनुभएको छ । श

विस्तृत समाचार

दैलेखमा ६६.४७ प्रतिसत मत खस्यो, अबको केही समयमा नै सर्वदलीय बैठक बसी मतगणना सूरु गरिने ।।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय निकायहरुमा शान्तीपुर्ण रुपमा हिजो मतदान सम्पन्न भएको छ । ११ वटा स्थानीय निकाय रहेको दैलेखमा तोकीएका कुल १ सय १९६ वटै मतदान स्थलहरुमा छिटपुट रुपमा सामान्य खालका घटनाबा

विस्तृत समाचार

दैलेखमा मतादान शान्तीपुर्ण रुपमा सम्पन्न, ६० प्रतिसत मत खस्यो ।।

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तरगत दैलेखका ११ वटै स्थानीय निकायहरुमा शान्तीपुर्ण रुपमा मतादान सम्पन्न भएको छ । ११ वटा स्थानीय निकाय रहेको दैलेखमा तोकीएका कुल १ सय १९६ वटै मतदान स्थलहरुमा छिटपुट रुपमा सामान्य खालका घटनाबाहेक श

विस्तृत समाचार

दोश्रो चरण अन्र्तरगत ४५ जिल्लामा आज निर्वाचन ।।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये

विस्तृत समाचार

अव जनता कहिल्यै रुन पर्दैन ः पुर्वगृहमन्त्री बस्नेत ।।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य शक्ति वहादुर वस्नेतले नेपालमा कम्युनिष्टहरुले देश चलाए पछि जनताहरुले कहिल्यै रुन नपर्ने बताउनु भएको छ । वामपन्थिहरुको घोषणापत्रमा वृद्धभक्ता वढाएर पाँच हजार पु¥याउने भनिएकाले कम्युनिष्टको सरकार वनेपछि वृद्धवृद्धा

विस्तृत समाचार

लैंगिक हिंसा अन्त्यका लागी सबैभन्दा पहिले आफ्नो घरलाई हिंसामुक्त बनाउँ ।।

लैंगिक हिंसा अन्त्यका लागी सबैले आ–आफ्नो घरलाई हिंसामुक्त बनाउनु पर्नेमा दैलेखका सरोकारवालाहरुले जोड दिएका छन । कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (एब्ज्ब्ी) कार्यक्रम, अन्र्तरगत ‘‘सबै जुटौ, कोही नछुटौ” भन्ने नारासहित लैंगिक हिंसा बिरुद्ध

विस्तृत समाचार

मंसीर १० र २१ को निर्वाचन पछि पाटी एकता हुने एमाले अध्यक्ष ओलीको भनाई ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर १० र २१ गतेको आसन्न निर्वाचन पछि एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देशलाई एकता, राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र बिकासको बाटोमा अगाडी बढाउन एमाले

विस्तृत समाचार

भारतको मुम्वईमा एक नेपाली युवाको मृत्यू ।।

कामको शिलशिलामा भारतको मुम्बईमा रहेका एक नेपाली युवाको मोटरसाईकल दुर्घनामा परि मृत्यू भएको छ । भारतको मुम्बईस्थित मनखोलीबाट आफन्तको मा जाने क्रममा मोटरसाईकल दुर्घना हुदा दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालीका वडा नम्बर ३ का २२ बर्षीय उपेन्द्र बिकको मृत्य

विस्तृत समाचार

सामाजिक सञ्जालमा देखिएको ‘चुनाव’

काठमाडौं, कात्तिक २३ – प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जाल पनि चुनावी सामाग्रीले रंगिएको छ । राजनीतिक दल, तिनका भातृ संगठन, कार्यकता, उम्मेदवार र उम्मेदवारका आफन्त, शुभचिन्तक सामाजिक सञ्जालमार्फत चुनावमा होमिएका छन् । मंसिर १० र २१

विस्तृत समाचार

दैलेखका ३६ वटा मतदान केन्द्र सम्बेदनशिल ।।

कार्तिक २० दैलेख दैलेखका ३६ वटा मतदान केन्द्रहरु सुरक्षाको दृष्टिले सम्बेदनशिल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेखमा १९६ मतदान केन्द्र रहेका छन् तिमध्य ३६ वटा सुरक्षाको दृष्टिले सम्बेदनशिलको सुचिमा राखिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सरो

विस्तृत समाचार

बिशाल र तुल्सीले गाए ‘‘माया देउन प्लीज” भिडीयोसहित बजारमा सार्बजनीक ।।

दैलेखी श्रष्ठा बिशाल स्वनीको नयाँ लोक तथा दोहोरी गित ‘‘माया देउन प्लीज” भिडीयो सहित बजारमा सार्वजनिक भएको छ । स्ट्यान्डर म्युजीक कम्पनिमार्फत यहि कात्र्तीक १७ गते शुक्रबार बजारमा सार्बजनीक भएको उक्त गित माया र प्रेममा बिशेष आधारीत लोक तथा दोहोरी गित हो ।

विस्तृत समाचार

निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम दैलेखमा सम्पन्न ।।

आगामी मंसिर २१ गते हुन गैरहेको प्रदेश र प्रतिनीधि सभाको निर्वाचनलाई मध्येनजर गदै दैलेखका पत्रकारहरुलाई निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम आज दैलेखमा सम्पन्न भएको छ । मंसिर २१ गते हुन लागेको दोश्रो चरणको निर्वाचनलाई केन्द्रीत गरी जिल्ला

विस्तृत समाचार

नौमुले गाउपालीका सल्लेरीका १३ बर्षीया रुपेश चन्द बने पहिलो दैलेख आईडल ।।

‘‘दैलेख र दैलेखीको सान, गाएन प्रतिभाको खोजी अभियान” भन्ने नारासहित सन्चालन भएको दैलेख आईडलको उत्कृष्ट १ मा पर्दै सल्लेरीका १३ बर्षीय रुपेश चन्द पहिलो दैलेख आईडल बन्नुभएको छ । दैलेखको नौमुले गाउपालीका सल्लेरीका रुपेश कुल ३ हजार ४ सय ७१ मत प्राप्त गर्दै दै

विस्तृत समाचार

वालकको उद्धारपश्चात अभिभावकको जिम्मा लगाईयो ।।

जुम्लाको एक होटेलमा काम गर्दै आईरहेका एक १३ बर्षीय बालकलाई उद्धार गरी आज आफन्तको जिम्मा लगाईएको छ । आफ्नो नाम बिशाल केसी बताउदै आईरहेका अछामको पन्चदेवल नगरपालीका वडा नम्बर ५ का मंगल भुलको उद्धार गरी आज एक कार्यक्रमका बिच आफन्तलाई बुझाईएको हो । उद्धार गरएक

विस्तृत समाचार

दैलेख पहिचान साप्ताहीक खबर पत्रिकाको बिमोचन ।।

दैलेख पहिचान राष्ट्रिय साप्ताहीक खबर पत्रिकाको आज बिमोचन गरिएको छ । ‘‘स्वतन्त्र बिचार, सत्य तथ्य, निष्पक्ष समाचार, दैलेखी आदीवासी जनजातीहरुको पहिचानको आधार” भन्ने नारासहित आजैदेखी दैलेखबाट प्रकाशनमा आएको पत्रिकाको आज एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिए

विस्तृत समाचार