New & Events

प्रहरी विटमा प्रहरी बस्दैनन् : स्थानीय, सवैको चित्त बुझाउन सकिदैन : डि.एस.पी. ।।

भिम सिजापति, असोज २७ दैलेख दैलेखको जनक चौकमा रहेको अस्थायी प्रहरी विटमा लामो समय देखी प्रहरी बस्न छोडेको छ । लामो समय देखि प्रहरी बस्न छोडेपछि विट करिव जिर्ण जस्तै बन्न लागेको छ । यहाँ प्रहरी खाली गर्नु भएन यो चौक अलि असुरक्षित चौक हो भनेर आफुहरुले मौखिक

विस्तृत समाचार

दसैँको मासुले एकै घरमा ४ जना विरामी ।।

धुर्वतारा संवादाता २६ असोज लाँकुरी, दैलेख दैलेखको लाँकुरी गाविस–१ को सेर्माकोट गाउँमा ३ दिनअघि दसैंमा पकाएको मासु खाँदा एक परिवारका ४ जना विरामी परेका छन । प्रहरीले दिएको जानकारी अनुसार सेर्माकोटकी ३१ वर्षीया पूजा खड्का, उहाँको जेठाजुका २ छोराहरु ८ वर्षीय

विस्तृत समाचार

दलितले बली हान्न हुन्न भन्दै कुटपीट ।।

अमर सुनार, असोज २५, दैलेख दैलेखको सिंहासैन गाविस–९ खड्केगडामा दलितले बली हान्न दिदैनौं भन्दै गैरदलित समुदायले सामूहिक आक्रमण गरी दलितहरुलाई कुटपीट गरेका छन् । हरेक वर्ष महानवमीका दिन दलित समुदायले मात्र पूजा गर्ने खोदाई देउतालाई बली चढाउन लाग्दा दलितते बल

विस्तृत समाचार

दैलेखमा सुआहारा २ लागु ।।

भिम सिजापति धु्रवतारा एफ.एम. दैलेख अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यू.एस.आई.डी.को आर्थिक सहयोगमा हेलेन केलर इन्टरनेसनल र एभ्रेष्ट क्लब दैलेखको साझेदारीमा दैलेखमा सुआहारा २ परियोजना सुरु भएको छ । सरकारको बहु क्षेत्रिय पोषण कार्यक्रमको नीति अनुसार यू.एस

विस्तृत समाचार

दैलेखको लालीकाँडामा तातो पानीले पोल्दा १ बालकको मृत्यु ।।

ध्रुवतारा संवादाता, १६ असाेज दैलेख दैलेखको लालीकाँडा गाविस ७ मा तातोपानीले पोलेर १ बालकको मृत्यु भएको छ । दैलेखको पुर्वमा पर्ने लालिकाँडा गाविस ७ ओख्रेनीका डेढ वर्षका बालक दिपेन्द्र रोका मगरको तातो पानीले पोलेर मृत्यु भएको हो । नुहाउनको लागी तताएको पानीमा

विस्तृत समाचार

बौलाहा कुकुरले टोक्दा ५ जना घाईते ।।

ध्रुवतारा संवादाता १६ असाेज दैलेख दैलेखको बालुवाटारमा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाईते भएका छन् । दैलेख बालुवाटार स्थीत तुल्सी माध्यामिक विद्यालय नौफेरि नजिक आज विहान ११ बजेतीर बौलाहा कुकुरको टोकाईबाट बालुवाटार ६ का नईन सिंह ठकुरी, संगीता सिंह,द्धारी ३

विस्तृत समाचार

यो वर्षको दसैँ सुरु, घटस्थापनाको शुभसाइत बिहान ८ः३५ मा ।।

ध्रुवतारा संवादाता, १५ असाेज काठमाडौं आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना ग

विस्तृत समाचार

किराना पसलहरुमा मुल्य सुची छैन ।।

भिम सिजापति, १५ असाेज दैलेख दैलेख जिल्ला सदरमुकामका अधिकाश किराना पसलहरुमा मुल्य सुची नै राखिएको छैन । स्पष्ट देखिने गरी मुल्य सुची अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था भएपनि जिल्ला सदरमुकाम नारायण नगरपालिकामै सञ्चालन भईरहेका किराना पसलहरुमा मुल्यसुचि राख

विस्तृत समाचार

दैलेखका दुर्गम गाउँमा अझै ढिके नुन ।।

भिम सिजापति, १५ असाेज दैलेख देशका सवै क्षेत्रका जनता लाई आयोडीनयुक्त नुन पु¥याउने नेपाल सरकारको निती भएपनि दैलेखको पश्चिम क्षेत्रमा पर्ने विशाला गाविस लगाएतका दुर्गम गाविसमा भने ढिके नुनको बढि प्रयोग हुने गरेको पाइएको छ । जिल्लाका दुर्गम क्षेत्रहरुमा अधिक

विस्तृत समाचार

दैलेखको सिगौडीमा गाविस स्तरिय बाल सञ्जाल गठन ।।

ध्रुवतारा संवादाता, १४ असाेज दैलेख दैलेखको पश्चिममा पर्ने सिगौडीमा गाविस स्तरिय बाल सञ्जाल गठन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र एभरेष्ट क्लव दैलेखको सहजीकरण तथा गाविसको आयोजनामा गाविस स्तरीय बाल सञ्जाल गठन गरिएको हो । सञ्जालको अध्यक्षमा दिप

विस्तृत समाचार

शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।।

ध्रुवतारा संवादाता, १४ असाेज दैलेख ज्वाला आधारभुत विद्यालय भुकाहमा दशै तिहार विषेश शुभकामना आद्रान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रध्यानाध्यापक बखत कटुुवालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दल, समाजसेवी, बृुद्ध

विस्तृत समाचार

जाजरकाेटकाे बारेकोटमा दशैं तिहारको मुखमा चामल अभाव ।।

ध्रुवतारा संवादाता १४ असाेज जाजरकाेट दशैंको मुखमा नेपाल खाद्य संस्थान घाट डिपोमा पर्याप्त चामल ढुवानी नहँुदा बारेकाटका स्थानीय मर्कामा परेका छन् । हालसम्म घाटडिपोमा १ सय क्वीन्टल चामलमात्रै ढुवानी भएको स्थानीय नागरिक अगुवा गोरख बहादुर सिंहले बताउनुभयो । म

विस्तृत समाचार

दैलेखमा एक गर्भवतीको मृत्यु ।।

धुर्वतारा संवादता, असोज १४ लाँकुरी दैलेख दैलेखको लाँकुरी गाविस–९ गैरीगाउँकी एक गर्भवती महिलाको आज ज्यान गएको छ । ६ जना सन्तानलाई जन्म दिईसकेकी शान्ति सिजालीको गर्भमा चार महिनाको सातौँ सन्तान रहेको थियो । स्थानीय महिला स्वास्थ्य स्वयंसेविका राधा शाहीका अनु

विस्तृत समाचार

दैलेखमा अरिंगालको टोकाईबाट एक बालिकाको मृत्यु ।।

उदयराज शर्मा, १४ असोज, मालिका दैलेख दैलेखको गौरी गाविसमा अरिंगालको टोकाईबाट ६ बर्षिया बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बाख्रा चराउन मकै बारीमा गएकी ६ बर्षिया बालिका भावना लम्साललाई अरिंगालले टोकेको थियो । शरिरका विभिन्न भागमा अरिंगालले टोके पछि घरेल

विस्तृत समाचार

महशुल नतिर्नेको लाईन कटौती शुरु ।।

धुर्वतारा संवादाता, भाद्र २१ दैलेख नेपाल विद्युत प्राधिकरण दैलेखले लामो समयसम्म विद्युत महशुल नतिर्नेको लाईन काट्ने शुरु गरेको छ । यो समाचार तयार पार्दा सम्म प्राधिकरणले २५ वटा विद्युत लाईन कटौती गरेकोे छ । काटिएका २५ वटा विद्युत लाईनको मात्र वक्यौता रकम

विस्तृत समाचार

महात्वाकांक्ष पनि बेचविखनको कारण हो : क्षेत्री ।।

धुर्वतारा संवादाता, भाद्र २० दैलेख दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बढ्दो सहरीकरण, असीमित महात्वांक्षाले पनि मानव वेचविखनको समस्या पैदा भएको बताउनु भएको छ । मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्वन्धी १० औं राष्ट्रिय दिवसको अवसरमा दैले

विस्तृत समाचार

पन्ध्र सय रुपैयाँ नहुँदा पढ्नबाट बन्चित ।।

धुर्वतारा संवादाता, भाद्र २० जाजरकोट पन्ध्र सय रुपैया नहुँदा जाजरकोटकी एक छात्रा पढ्नबाट बन्चित भएकी छिन् । जिल्लाको टालेगाउँ गाविस वडा नं ४ कि निर्मला सिंहले विद्यालयले निर्धारण गरेको १५ सय रुपैयाँ तिरेर सर्टिफिकेट लिन नसकेपछि कक्षा एघारमा भर्ना हुन नपाए

विस्तृत समाचार

बयस्क भनिएका नाबालक कायम ।।

धुर्वतारा संवादाता, भाद्र २० दैलेख जिल्ला प्रहरी कार्यालयले बयस्क भनी पेश गरेको एक मुद्दामा दैलेख जिल्ला अदालतले नाबालक ठह¥याएको छ । प्रहरीले आइतवार पेश मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितबाट कानूनी प्रावधान र प्रमाणका आधारमा ठहर भएको हो । आरोपि

विस्तृत समाचार

सरसफाई तथा स्वच्छता समन्वय समिति गठन ।।

धुर्वतारा संवादाता १९ भाद्र दैलेख दैलेखको पिपलकोट, राकमकर्णाली, तिलेपाटा, सिंहासैंन, र सिंगौडीका गरि ३२ ओटा प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा एकिकृत बिकास समा

विस्तृत समाचार

उपचारमा ढिलाई हुदा सुत्केरीको ज्यान गयो ।।

धुर्वतारा संवादाता १९ भाद्र जाजरकोट समयमै उपचार नपाउदा जाजरकोट रग्दा ४ रावतगाउँकी सुत्केरी महिला मनकुमारी बोहराको ज्यान गएको छ । व्यथा लागेर छटपटाएकी मनकुमारीलाई उपचारका क्रममा रुकुमको चौरजहारी लैजादै गर्दा रग्दा ४ चौखामा शुक्रबार नै मृत्युभए पनि संचार अभ

विस्तृत समाचार