New & Events

गुना र बाँदर भेटिन छाडे ।।

साउन २१ दैलेख, भिम सिजापति समुदायको कुनै सदस्यको मृत्यु भए पहिलेको ठाउँ छोडि अर्काे ठाउँमा बस्ती सर्नु राउटेहरुको संस्कार हो । पछिल्ला केहि वर्षमा भने संस्कार भन्दा बाध्यताले राउटे बसाइँ सर्नुपरेको छ । ठाँटिकाँध गाउँपालिका ३ को सुईयाँ र चामुण्डा विन्द्रास

विस्तृत समाचार

परीक्षार्थी धेरै, प्रश्नपत्र कम ।।

ध्रुवतारा संवादाता, साउन २१ दैलेख राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको एस.इ.इ.को ग्रेडबृद्धि परीक्षा अन्तर्गत शनिबार दैलेखमा परीक्षार्थी भन्दा प्रश्न पत्र कम आएको छ । शनिबार गणित विषयको परीक्षा भएकोमा त्रिभुवन माध्यामिक विद्यालय दैलेख बजार केन्द्रमा डे

विस्तृत समाचार

युवा दिवस २०७४ दैलेखमा पनि मनाईने ।।

ध्रुवतारा संवादाता, साउन २० दैलेख युवा दिवस २०७४ दैलेखमा पनि बिबीध कार्यक्रम गरि मनाईने भएको छ । सदरमुकाममा आज आयोजित जिल्ला युवा समिती दैलेखको युवा दिवस २०७४ को प्रभाबकारी सन्चालनको तयारी बिशेष एक छलफल कार्यक्रमबाट दिवसको अवसरमा बिभीन्न कार्यक्रम गर्ने

विस्तृत समाचार

गाउ तथा नगरपालीकालाई कुषोषण मुक्त गर्ने प्रतिबद्धता ।।

ध्रुवतारा संवादता, साउन २० दैलेख दैलेखका सबै वालबालीकालाई अनिवार्य बिद्यालय जाने वातावरण सिर्जना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्न बिशेष पहल थालीने भएको छ । दैलेखका स्थानीय तहका वालवालिकालाई विद्यालयजाने वातावरण सिर्जना गर्नका लागी सरोकारवालाहरुले प्रत

विस्तृत समाचार

भारतको जयपुरवाट उद्धार गरेका बालक परिवारको जिम्मा ।।

ध्रुवतारा संवादाता, साउन १९ दैलेख भारतवाट उद्धार गरि ल्याएका वालकलाई परिवारको जिम्मा लगाईएको छ । भारतको जयपुरबाट साउन ६ गते उद्धार गरेर ल्याइएका बालकलार्ई १० दिनपछि परिवारको जिम्मा लगाईएको हो । कालिकोट जिल्लाको पलाता गाउँपालिका (साविकको थिर्पु गाविस ७) घ

विस्तृत समाचार

सैनिकको कुटाईवाट वृद्ध घाईते, अनुहारभरी चोट र तिन दाँत पनि झरे ।।

ध्रुवतारा संवादाता, साउन १७ ठाँटिकाँध, दैलेख ठाँटिकाध गाउपालिका ४ का एक वृद्ध माथि निर्मम कुटपिट भएको छ । गएको १६ गते राति १२ वजे आफ्नै घरमा सुतिरहेका वृद्ध मनरुप कठायत माथि कुटपिट भएको हो । ठाँटिकाध गाउपालिका ४ वाँचपानीमा रहेको मंगल आधारभुत विद्यालयका प्

विस्तृत समाचार

नेपाली काँग्रेसको कार्यालयमा तालाबन्दी ।।

ध्रुवतारा संवादाता, साउन १७ दैलेख नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बीसीसंग असन्तुष्ट पक्षले पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् । महाधिवेशन प्रतिनिधि हिक्मत बिक, जिल्ला कार्यसमितिका सदस्य गणेशकुमार श्रेष्ठ, गणेशकुमार शाही लगायतका काँग

विस्तृत समाचार

दैलेखका स्थानीय तहहरुमा घुम्ती सेवामार्फत नागरिकता बितरण गरिने ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशाशन कार्यालय दैलेखले जिल्लाका १६ बर्ष उमेर पुरा गरेका नागरिकहरुलाई घुम्ती सेवा सन्चालन गरी नागरिकताको प्रमाणपत्र बितरण गर्ने भएको छ । मतदाता नामावली संकलन कार्यमा सहभागी गराउने मुख्य उद्येश्यले जिल्लाका सबैजसो स्

विस्तृत समाचार

मध्यपश्चिम सुपरस्टार अन्र्तरगत पहिलो अडिसन सूरु ।

एस.एस ब्राईट फ्युचर प्रोडक्सन एण्ड म्युजिक प्रालीको मध्यपश्चिम सुपरस्टार कार्यक्रम अन्र्तरगत पहिलो चरणको अडिसन दैलेखमा आजदेखी सूरु भएको छ । गाएन तथा नृत्य क्षेत्रमा रुची राख्ने तर अवसरको खोजमिा रहेका स्थानीय प्रतिभाशाली व्यक्तित्वहरुको प्रतिभालाई उजागर गर

विस्तृत समाचार

दाउरा बेचेर घरखर्च जुटाउदै नारायण नगरपालीका सोतकी रम्बा सार्की

नारायण नगरपालीका ४ सोतकी रम्बा सार्की बिहान ५ बजे नै उठेर दैलेखमा बजारमा दाउरा बेच्न हिड्छिन । आफ्नो दैनीक घरखर्च जुटाउनका लागी जंगलमा दाउरा खोजेर बजारमा बेच्न आउने गरेको रम्बाले बताईन । घर खर्च जुटाउनका लागी अघिल्लै दिन दाउरा खोजेर राख्ने र भोलीपल्लट बिह

विस्तृत समाचार

बंदेलको विगविगी ।।

ध्रुवतारा संवादाता, साउन १५ दैलेख जंगली जनावर बधेलले किसानको खेतीबाली संगै अन्य बिबीध क्षती गर्न थाले पछि दैलेखका बिभीन्न क्षेत्रका किसानहरुले हैरानी खेप्नुपर्ने बाध्यता भएको छ । जिल्लाका रावतकोट, गमौडी, कुईकाना लगाएतका बिभीन्न स्थानहरुमा बदेलले क्षती गर्

विस्तृत समाचार

रेडीयो बहस कार्यक्रम सम्पन्न ।।

ध्रुवतारा संवादाता, साउन १५ दैलेख डुङ्गेश्वर गाउँपालीकामा सडक निर्माण, सुशासन तथा हालसम्म भएका बिकास निर्माणको सवालमा बिकासका लागी रेडीयो बहस कार्यक्रम सम्पन्न भएको छ । रेडीयो ध्रुबतारा साुदायीक एफ.एम. दैलेखको आयोजना तथा ¥याप थ्री र एन्टेना फाउन्डेसन नेप

विस्तृत समाचार

आज साउन १५ गते, खीर खाने दिन ।।

ध्रुवतारा संवादाता, साउन १५ दैलेख आज साउन १५, खीर खाएर मनाइदैछ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ । वर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिषह

विस्तृत समाचार

किसानलाई कुखुरा पालन तालिम ।।

ध्रुवतारा संवादाता, साउन १४ दैलेख शतप्रतिशत कृषि सहकारी संस्था लिमिटेडले अगुवा कृषकहरुका लागि व्यवसायिक कुखुरा पालन तालिम सञ्चालन गरेको छ । तालिमका लागि नारायण नगरपालिका क्षेत्रका १८ जना कृषकहरु आफैले केही रकम उठाएर तालिम सञ्चालन गर्नुभएको हो । व्यवसायिक

विस्तृत समाचार

युवा क्लवद्वारा बाटो मर्मत ।।

ध्रुवतारा संवादाता, साउन १४ दैलेख वर्षायामको पानीले बिग्रेको नारायण नगरपालिका वडा नं. ११ विन्ध्यावासिनी जाने मोटर बाटो समाजसुधार क्लबका युवाहरूको अग्रसरतामा मर्मत सुधार गरिएको छ । समाजसेवी, बुद्धिजीवी, शिक्षक, स्थानीय गाडीचालक र गाडी मालिक समेतको सहभागित

विस्तृत समाचार

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन २३ गते हुने ।।

ध्रुवतारा संवादाता, साउन १४ दैलेख जिल्ला समन्वय समिति दैलेखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले गत बुधवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले सार्वजनिक गरेको निर्वाच

विस्तृत समाचार

बदेलको बिगबिगी बढ्दै, किसनको खेतीबालीमा क्षती ।।

ध्रुवतारा संवादाता, साउन १४ दैलेख जंगली जनावर बधेलले मकै नष्ट गर्न थालेपछि रावतकोटका किसानहरु चिन्तीत हुन थालेका छन् । भैरबी गाउँपालिका वडा नं. १ (साबिकको रावतकोट गाबिस वडा नम्बर ६, ७, ८ र ९) मा लगाएको मकैका बोटहरु च्यात्न थालेपछि किसानहरु चिन्तीत बनेका ह

विस्तृत समाचार

चर्चा बटुल्दै तिज कोशेली ‘‘भाचीदेउ कम्मर” ।।

खगेन्द्र राना मगर, १३ साउन दैलेख हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकीएसंगै भर्खरै बजारमा आएको तिज कोशेली ‘‘भाचीदेउ कम्मर” ले चर्चा बटुल्न थालेको छ । दैलेखी गाएक टेकराज भण्डारी र सुरज थापाको संयूक्त कोशेली ‘‘भाचीदेउ कम्मर” बोलको उक्त तिज गितमा दै

विस्तृत समाचार

नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइदैं ।।

ध्रुवतारा संवादाता, १२ साउन दैलेख प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच

विस्तृत समाचार

चाडपर्व संगै दैलेख सदरमुकाममा व्यवसाय बढ्दै ।।

ध्रुवतारा संवादाता, १२ साउन दैलेख चाडपर्वहरु नजिकीएसंगै दैलेखको प्रमुख व्यापारीक केन्द्र दैलेख सदरमुकामको दैलेख बजारमा व्यापार व्यवसायमा बृद्धी हुन थालेको छ । बिशेषगरी महिलाहरुको महान चाड हरितालीका तिज पर्व नजिकीदै गर्दा सदरमुकामका फेन्सी, कपडा पसल तथा सु

विस्तृत समाचार