दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८
![](https://dtfm.org/uploads/news/images/439718989coronavirus_nepal_qk3MuZO61u.jpeg)
३० बैशाख २०७८
कृष्ण शर्मा,
हालसम्म दैलेखमा १,७६६ जनाले कोरोना जितेका छन भने सक्रिय सक्रमितको संख्या ३८८ पुगेको छ ।
स्वास्थ सेवाकार्यालय दैलेखका कोभिड १९ फोकल पर्सन प्रवक्ता थिर प्रसाद रेग्मीका अनुसार एन्टिजेन परिक्षण बाट आज थप १५ जनामाकोरोना पुष्टि भएको र यस संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ३८८ पुगेको छ ।
जसमध्ये दैलेख अस्पताल आइसोलेसनमा ३३ रहेको प्रवक्ता रेग्मीले बताउनुभयो । तेस्तै फोकल पर्सन रेग्मीका अनुसार हाल सम्म १७६६जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन भने कोरोना भाईरसका कारण दैलेखमा आज सम्म १६ जनाको निधन भएको छ ।
कुल संक्रमितको संख्या २,१७० पुगेको फोक्कल पर्सन थिर प्रसाद रेग्मीले रेडियो ध्रुवतारा एफ।एम। दैलेखलाई जानकारि दिनुभयो ।
![](https://dtfm.org/uploads/news/images/1613444176gas.jpeg)
दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न
![](https://dtfm.org/uploads/news/images/100325069461198753_1688395327970594_6516342991584493568_n.jpeg)
दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता
![](https://dtfm.org/uploads/news/images/1887942307bus-photo.jpeg)
दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८
चामुण्डा दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई
प्रतिकृया दिनुहोस