बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन
![](https://dtfm.org/uploads/news/images/683535711177517133_3028636654031344_5025939256988307620_n.jpeg)
१३ वैशाख २०७८
कृष्ण शर्मा,
दैलेख. आज (सोमबार) दैलेखमा नेकपा एमालेका नेता बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन भएको छ ।
योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
आज नै पार्टिका वरिष्ठ प्रदेश सदस्य टेकबहादुर खाणले अध्यक्ष योगि सहित ४ सदस्यीय पदाधिकारीलाई सपथ खुवाउनु भएको हो । यसलाई नेकपा एमाले जिल्ला कमिटी पुनर्गठन गरिएको नेताहरुले बताएका छन् ।क्रमश.अब पालिका हुँदै वडासम्मै कमिटी विस्तार हुने जनाइएको छ। १ सय ८५ सदस्यीय नेकपा एमाले पुनर्गठन भएको अध्यक्ष योगीले रेडियो ध्रुवतारा एफ.एम लाई जानकारि दिनुभयो।
जिल्ला कमिटी घोषणा सभामा पार्टि प्रदेश सदस्य एवम कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा सहति पार्टिका जिम्मेवार नेताहरु उपस्थित भयको बताईएको छ ।
![](https://dtfm.org/uploads/news/images/1877582988bhagawati.jpeg)
बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन
दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत
![](https://dtfm.org/uploads/news/images/1613444176gas.jpeg)
बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न
![](https://dtfm.org/uploads/news/images/100325069461198753_1688395327970594_6516342991584493568_n.jpeg)
बरुनाथ योगीको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता
प्रतिकृया दिनुहोस