• सोमबार ६-२१-२०८१/ Monday 07-10-24
  • ०१:०४

ताजा खबर

निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

ध्रुबतारा संवाददाता
१४ चैत, काठमाण्डौ ।

 
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय निर्वाचनमा आचार संहिता कडाइका साथ लागू गरिने बताउनुभएको छ । धनगढीमा आज  आयोजना गरिएको निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग लागिपरेको बताउनुभयो । 

त्यसका लागि निर्वाचन आचार संहिता पालनामा कडाई गरिने थपलियाको भनाई थियो । साथै उहाँले आचार संहिताको पालना गर्नु निर्वाचनमा सहभागी सबैको दायित्व भएको पनि बताउनुभयो । 

निर्वाचन आचार संहिता सम्बन्धीको विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अदालतबाट व्याख्यासहित निकास आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

निर्वाचन आचारसंहिता कडाईका साथ लागु गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am