चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने
ध्रुबतारा संवाददाता
१४ चैत, दैलेख ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।
देशभरिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ ।
उहाँले यस अभियान पछि अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिनुभयो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ ।
चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने
दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत
चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न
चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता
प्रतिकृया दिनुहोस