नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा
![](https://dtfm.org/uploads/news/images/1247858322Narayen-nagarpalika.jpeg)
ध्रुबतारा संबाददाता जेठ २०, दैलेख । दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनीहरूको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । पालिकाभित्रका ११ वटै वडाका त्यस्ता एक सय ८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७८र०७९ मा विनियोजन गरेको बजेटबाट उनीहरूको निःशुल्क स्वास्थ्य बीमा